विश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महतदेशैभरीका सामुदायिक बिद्यालय बन्द, शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमाआज मिति २०८० साल आश्विन ४ गते बिहीबार हेर्नुहोस् राशिफल

लुम्बिनी प्रदेश

लुम्बिनीले ल्यायो ४० अर्ब ४६ करोड ८९ लाखको बजेट

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको छ । शुक्रबार प्रदेश सभाका प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/८१ को बजेट शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतलाई प्राथमिकतामा राखेर कूल ४० अर्ब ४६ करोड…

दशक देखि सुनसान कुस्माको पुरानो बजार

सचिन्द्र श्रेष्ठ - धार्मिक तथा साँस्कृतिक महत्व बोकेको कुस्माको पुरानो बजारले जहाँनिया राणा शासन, पञ्चायती ब्यवस्था ,बहुदल हुदै गणतन्त्र सम्मको यात्रा छिचोलेको बजारमा दुई दशक देखि सुनसान हुनुका अलावा दिउसै बाघ र स्याल हिड्ने अवस्थामा…

पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने श्रममन्त्री श्रेष्ठको प्रतिवद्धता

पोखरा, १२ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक बर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री…

आज देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा

भैरहवा । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज साेमबारदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएकाे छ । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवामा छन् । यही क्रममा आज बिहान कुबेतबाट आएको जजिरा एयरबेजको जहाज…

पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम

गण्डकी, १ जेठ पोखरा महानगरपालिकाको मतगणनामा नेकपा (एकीकृत समाजवादी)ले अग्रता कायम राखेको छ ।जारी मतगणनामा भएको एक हजार १०० मतको गणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ४५६ मत पाउनुभएको छ भने…

नेपाल ट्रेड युनियन काँग्रेसद्धारा बुटवलमा श्रमिक दिवस मनाईयो

वुटवल, १८ बैशाख । नेपाल ट्रेड युनियन कांगे्रस रुपन्देहीले आज एक समारोह बिच बुटवल मा भव्यताका साथ १३३ औ श्रमिक दिवस मनाएको छ । बुटवल स्थित चौराह नजिक चोकबाट सयौँको संख्यामा निक्लेको ¥याली शुरु गरेर…

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई Hotel Adam पोखरामा २०% छुट

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई Hotel Adam पोखरामा २०% छुट बैंक अफ काठमाण्डू लिमिटेड र ज्यतभ िब्मबm पोखरा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा…

लुम्बिनी प्रदेशमा दुध ढुवानी सवारी साधनलाई लोगो वितरण”

रुपन्देही । राष्ट्रिय दुग्ध विकास वोर्डद्वारा आयोजित दुध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग हुने प्रतिक चिन्ह ( लोगो) प्रचारप्रसारका लागि अन्तरक्रिया र लोगो वितरण कार्यक्रम प्रदेश नं ५ ( लुम्बिनी ) को कृषी,…

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ: मन्त्री आले

भैरहवा, ७ फागुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन् । आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा पुगेका उनले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय…

काँग्रेस गण्डकी प्रदेश सदस्यमा सांसद प्रकाशचन्द्र दवाडीद्धारा उम्मेद्वारी घोषणा

पोखरा, १६ मंसीर । नेपाली काँग्रेसका सांसद प्रकाशचन्द्र दवाडी प्रदेशसदस्य लड्ने हुनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज र भोलि हुन लागेको गण्डकी प्रदेशको अधिवेशनमा सांसद दवाडीले प्रदेश सदस्य (खुलातर्फ) उम्मेद्वारी दिन लाग्नुभएको हो…