रोटरी लुम्बिनी स्टार्सद्वारा आयुर्बेदिक औषधी वितरण
बुटवल- युवाहरूद्वारा स्थापित रोटरी क्लव अफ लुम्बिनी स्टार्स तथा पार्टनर क्लव रोट्रयाक्ट क्लव अफ लुम्बिनी स्टार्सले सयुक्त रूपमा आयुर्बेदिक औषधी हस्तान्तरण गरिएको छ । क्लवका अध्यक्ष बालकृष्ण पाण्डेले आईसोलेसनमा रहेका बिरामीहरूको सिघ्र स्वास्थलाभको कामना गर्दै…
कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितकाे मृत्यु
बुटवल- बुटवलकाे कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितकाे मृत्यु भएको छ । रूपन्देही ओमसतिया-५ का ४० वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । मृतक मधुमेहका समेत बिरामी थिए ।…
लुम्बिनी बौद्ध विश्व विद्यालयले भदौ २८ गतेबाट परीक्षा सञ्चालन गर्ने
बुटवल -लुम्बिनी बौद्ध विश्वविद्यालयले यहि भदौ २८ गतेबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ। कोरोना भाइरसका कारण दुई पटकसम्म स्थगित परीक्षा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै सञ्चालन गर्ने विश्वविद्यालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालय…
असोज १ गतेदखि रुपन्देहीका होटल व्यवसाय खुल्ने
बुटवल- रुपन्देहीका होटल व्यवसायीहरुले आगामी असोज १ गतेदखि व्यवसाय संचालन गर्ने निर्णय गरेका छन् । सरकारले तत्काल होटल व्यवसाय सञ्चालन गर्ने वातावरण नबनाएको गुनासो गदै होटल तथा रेष्टुरेण्ट व्यसायी संघ रुपन्देहीले असोज १ गतेदेखि व्यवसाय सञ्चालन…
अब ट्रायल पास गरेको सात दिनमै स्मार्ट लाइसेन्स
काठमाडौं- यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र…
प्लाज्माथेरापीको लागि रक्तदान कार्यक्रम
बुटवल - बिगत लामो समयदेखि समाजमा कसैलाई पनि रगतको अभाव नहोस् भन्ने हेतुले स्थापना भएको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले कोभिड–१९ (कोरोना भाईरस) महमारीको बीचमा पनि नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । लियो…
रुपन्देहीमा ४१ जना कोरोना संक्रमित थपिए , कुन गाउँ र नगरपालिकामा कति ?
बुटवल - रुपन्देहीमा सोमबार ४१ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ३५ पुरुष र ६ महिला रहेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार सबैभन्दा धेरै सिद्धार्थनगर नगरपालिकामा १८ जना संक्रमित देखा परेका छन्…
पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार…
तीन वर्षपछि जग्गाको कित्ताकाट खुल्यो
काठमाडौं - सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले…
रुपन्देहीमा लकडाउन खुकुलो, कडा सावधानी नअपनाए भयावह हुनसक्छ
बुटवल–सरकारले ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी भएको जिल्लामा लकडाउन गर्न निर्देशन दिएको छ। भदौ १७ गते स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले दिएको निर्देशनबारे जानकारी…