दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लुम्बिनी प्रदेश

रूरू क्षेत्र रिडीमा एकसाताका लागि बजारक्षेत्र शील

बुटवल- गुल्मीकाे रूरूक्षेत्र रिडीमा समुदायका काेराेना फैलिएपछि एकसाताका लागि बजारक्षेत्र शील गरिएकाे छ । रूरूक्षेत्र गाउँपालिकाले एक साताका लागि बजार क्षेत्र शील गर्ने निर्णय गरेको हाे। कोरोनाका कारण रिडीको पुलपारी तानसेन १४ कुसेनीगाँउकी एकजना महिलाको मृत्यु…

चार दिनदेखि हराएका स्वास्थ्यकर्मीको शव तिलोत्तमामा भेटियाे

बुटवल - बुटवलबाट चार दिनदेखि बेपत्ता सिनियर अहेब बिष्णु प्रसाद नेपालको शव फेला परेको छ । उनको सोमबार बिहान तिलोत्तमा -१६ मधवलिया ,बिहुली १६/३६ नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिहँ…

हत्या गरी खेतको मेढिमा फालिएको शव भेटियो

बुटवल- शुध्दाेधन गाउँ पालिका वार्ड नम्बर २ ,बनगाइमा  शुक्रबार बिहान खेतमा घाँस काटन गएका स्थानीयले बाटोको छेउ खेतको मेढिमा एक जना युवकको मृत्युअवस्थामा भेटिएको स्थानीयले बताए। कस्को शव हो भन्ने पत्ता नलागे पछि रन्यौरा प्रहरी…

पुनर्बहालीको माग गर्दै टाइगर प्यालेसका कर्मचारी आन्दोलित

बुटवल -कामबाट निकालिएका रुपन्देहीको तिलोत्तमास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरु आन्दोलित भएका छन् । कम्पनीले करार सम्झौता नवीकरण नहुने भन्दै इमेल पठाएपछि कर्मचारीहरुले पुनर्बहालीको माग गर्दै सोमबार रिसोर्ट घेराउ गरेका हुन् । झण्डै दुई…

रुपन्देहीमा असोज ४ गतेसम्म निषेधाज्ञा लम्बियाे, निजी गाडीमा जोरबिजोर प्रणाली लागू

बुटवल - रुपन्देहीमा असोज ४ गतेसम्म निषेधाज्ञा लम्बिएकाे छ । सोमबार देखि निजी गाडीमा जोरबिजोर प्रणाली लागू गरिएकाे छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार जारी गरेको आदेश अनुसार सोमबार बिहान ६ बजेदेखि जोर नम्बर…

विद्यार्थीको घर पायकमा परीक्षा केन्द्र तोकी परीक्षा सुरु

बुटवल - लुम्बिनी बौद्ध विश्वविद्यालयको बिएएलएलबी पहिलो सेमेष्टर अध्ययनरत रुपन्देही तिलोत्तमाकी मञ्जिला ज्ञवालीको परीक्षा दुई पटक स्थगित भयो। कोरोना महामारीका कारण परीक्षा बारम्बार स्थगित हुँदा उनी तनावमा थिइन्। आइतबार भने उनमा उत्साह थियो। स्थगित परीक्षा…

मृत्यु ,कोरोना डर र त्रास

काठमाडौं । मृत्यु अनि कहिलै मर्न नचाहने मनुवा कति चाखलाग्दो कुरो छ ? के डर,त्रास बाट पर को कुरा मृत्यु हो त ? आज सम्पूर्ण संसार महामारी रोग कोरोना को चपेटा मा छ ।शहर छोडेर…

टिप्परको ठक्करबाट प्रहरी जवान श्रेष्ठको ज्यान गयो

बुटवल- पुर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल धागो कारखाना नजिकै टिप्परको ठक्करबाट बुटवलमा एकजना प्रहरी जवानको ज्यान गएको छ । साथै उक्त घटनामा परि एक जना प्रहरी जवान घाईते छन । कपिलबस्तु नगरपालिका वडा नं ४…

प्रदेश नं. ५ मा १७७ जना कृषि प्राविधिकका नयाँ जागिर खुल्याे (सूचना सहित)

बुटवल- प्रदेश नं. ५ मा १७७ जना कृषि प्राविधिकका नयाँ जागिर खुलेको छ । प्रदेश ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिर्जना गरेको अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि कर्मचारी भर्ना…

भैरहवास्थित टाइगर प्यालेस रिसोर्टले निकाल्यो ४२३ जना कर्मचारी

काठमाडौं - भैरहवास्थित सिल्भर हेरिटेज ग्रुप सञ्चालक रहेको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्टले बुधबार ४२३ जना कर्मचारी निकालेको छ । सिल्भर हेरिटेज टाइगर प्यालेस रिसोर्ट कर्मचारी युनियनका अध्यक्ष रोशन गुरुङका अनुसार काठमाडौं र भैरहवामा…