धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको रेल सञ्चालनको तयारी, आगामी महिनासम्ममा आइपुग्ने
काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनको तयारी अघि बढेको छ । सो रेलमार्गमा सञ्चालनका लागि खरीद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने भएको छ । रेलमार्ग केही समय पहिले नै निर्माण सम्पन्न भइसकेको र सेट…
राष्ट्रिय परिचयपत्र वितरण चालू आवमै सकिने
भद्रपुर–राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौँको आयोजनामा ‘राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी’ आइतबार चन्द्रगढीमा जनप्रतिनिधि र सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । झापाका १५ स्थानीय तहका प्रत्येक वडामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र वितरणका लागि टोली पठाउने…
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस
काठमाडौं । देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर तराईका मध्य तथा पश्चिमी भूभागहरुमा बाक्लो हुस्सुर कुहिरो लाग्ने मौसमविदले बताएका…
वानप्लस ७टि प्रो नेपालमा सार्वजनिक
काठमाडौं–ग्लोबल मोबाइल टेक्नोलोजी कम्पनी वानप्लसले आफ्नो प्रिमियम फल्याग सीपको नयाँ स्मार्टफोन वानप्लस ७टि प्रो नेपालमा सार्वजनिक गरेको छ । वानप्लस ७टि प्रो मा ६.६७ इन्चको फियुल्ड एमोएलईडी ३१२०८१४४० एचडी प्लस रिजोलुशन छ र कर्निङग गोरिलाग्लास…
दशरथ रङ्गशालामा १३ औँ सागको भव्य उद्घाटन (फोटोफिचर)
काठमाडौँ, १५ मङ्सिर / काठमाडौँ, पोखरा र जनकपुरमा आजदेखि शुरु भएको १३ औँ साग उद्घाटन समारोहलाई नेपालले नेपाल भ्रमण गर्न आह्वान गर्ने मञ्चका रुपमा राम्रैसँग उपयोग गरेको छ । नेपाल भ्रमण वर्ष २०२० मा २०…
नुवाकोटबाट अमलेखगञ्जतर्फ जाँदै गरेको जन्ती बस दुर्घटना, १ मृत्यु – ४० घाइते
धादिङ। धादिङमा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा २ ख ६२६८ नम्बरको जन्ती बोकेको बस धादिङको गल्छी गाउँपालिका–६…
१३औँ साग अन्तर्गत क्रिकेटमा नेपालले पहिलो खेल टेष्ट राष्ट्र श्रीलङ्कासंग खेल्ने
काठमाडौं । नेपालमा यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष टी–ट्वान्टी क्रिकेट र महिला टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग आयोजकले शनिबार सार्वजनिक गरेको खेल…
१३ औँ साग अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने
कास्की–आगामी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गत पोखरामा सञ्चालन हुने आठ खेलमा ६६२ खेलाडी सहभागी हुने भएका छन् । मङ्सिर १५ गते देखि २४ सम्म आयोजना हुने सागमा २७ खेल समावेश गरिए पनि नेपालबाहेक अन्य देशबाट…
गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तले गरे परराष्ट्र मन्त्री ज्ञवालीसँग भेटवार्ता
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको छ । भेटका क्रममा संघका अध्यक्ष कुमार पन्तले संघका पछिल्ला गतिविधीबारे जानकारी गराएका थिए । विशेषगरी अध्यक्ष पन्तले…
पुससम्ममा रेल आइपुग्ने
काठमाडौँ– धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनका लागि खरीद गरिएको रेल सेट आगामी पुससम्ममा आइपुग्ने भएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरीद गर्न लागिएको होे । रेल सेट निर्माणसँगै रेलमार्ग निर्माण र…