‘सरकार धाँधली गरेर भएपनि उपनिर्वाचन जित्ने कोशिसमा छ’: डा. महत
काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीन र भारतको सीमा विवादको कुरा जसरी आएका छन्् यसमा सरकारकै कमजोरी मुख्य कारण भएको आफूहरुको ठहर रहेको सुनाए…
सम्पत्ति शुद्धीकरणको तीन मेडिकल कलेजमा छापा
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको छ । यसैक्रममा विभागले आइतबार तीन वटा मेडिकल कलेजमा छापा मारको छ । आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज…
हस्पिटालिटी फाउन्डेशन अफ नेपालको आयोजनामा हस्पिटालिटी अवार्ड हुने
काठमाडौं । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहित पर्यटनका गतिविधि सञ्चालन सहज र हौसला बढाउने मुख्य उदेश्य राखि हस्पिटालिटी फाउन्डेशन अफ नेपालको…
शकिबलाई दुई वर्ष प्रतिबन्ध
काठमाडौं–बङ्गलादेशका टेस्ट टोलीका कप्तान शकिब अल हसनलाई दुई वर्ष प्रतिबन्धको सजाय दिइएको छ । भ्रष्टाचारका लागि गरिएको प्रस्ताव रिपोर्ट नगरेको भन्दै उनलाई सो सजाय सुनाइएको हो । ३२ वर्षीय खेलाडीले ‘बेटिङका लागि भित्री सूचना’ मागबारे…
प्रधानमन्त्री ओली अस्वस्थ, उपचारका लागि ग्राण्डी अस्पताल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि बुधबार बिहान प्रधानमन्त्रीलाई ग्राण्डी अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक चक्रराज पाण्डेले जानकारी दिए । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अहिले नै सबै कुरा भन्न नसकिने…
राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल
काठमाडौं, १३ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाँ कप्तानमा ज्ञानेन्द्रलाई छनोट गरेको हो । क्रिकेट संघको…
शनिद्वारा आफूलाई लोकस्टार विजेता बनाउन सहयोग गर्ने सबैमा धन्यवाद प्रकट
काठमाडौं, ९ कात्तिक । नेपालको पहिलो मौलिक सिङगिङ रियालिटी शो आई.एम.ई. नेपाल लोकस्टारका विजेता शनि विश्वकर्माले आफूलाई विजयी बनाउन साथ र सहयोग पुर्याउने भोटर्स, शुभचिन्तक तथा आफन्तहरुलाई धन्यवाद दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा…
फिल्म “हाउसफूल ४” लाई खराब प्रतिक्रिया, समिक्षकले दिए १ रेटिङ
काठमाडौं । आजबाट प्रतिक्षित बलिउड मल्टिस्टारर फिल्म “हाउसफूल ४” रिलिज भएको छ । रिलिजपछि ‘हाउसफूल ४’को रिलिज अगाडि भएको उत्साह घटेको छ । चाडको समयमा रिलिज भएकाले पनि फिल्मले बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको थियो तर,…
अब हुने भयाे उपत्यकाका तारहरू भूमिगत
काठमाडौँ– काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रमा टेलिफोन तथा अन्य दूरसञ्चार सेवा प्रदायकको तारले कुरुप बनाएको छ । आगलागीको जोखिम पनि उत्तिकै बढेको छ । दुर्घटनालाई टार्न सकिँदैन, तर झोल्लिएका तारका कारण दैनिकजसो नै पैदलयात्री समस्यामा पर्ने…
पारस भए टि–टेन क्रिकेट लिगमा छनाेट
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा घोषणा गरेका पारस खड्काले अर्को महिना युएईमा हुने टि–टेन क्रिकेट लिग खेल्ने भएका छन् । पारस अबुधाबी टिमबाट खेल्ने पक्का भएको टोलीले आफ्नो ट्विटरमार्फत जानकारी दिएको छ…