काठमाडौंमा भाइरस महामारीका रुपमा फैलन सक्ने खतरा
काठमाडौं, १८ साउन । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरस महामारीका रुपमा फैलन सक्ने खतरा बढेको छ । बढी जनसंख्या, मानिसहरुको बढी चहलपहल र अव्यवस्थित शहरीकरण भएकाले उपत्यकामा जोखिम बढेको हो । पछिल्लो पटक उपत्यकामा दिनहुँदा दर्जनौं…
टुविनि गर्ल (प्रिज्मा/प्रिन्सी) र सागर लम्सालको “नाचें फिरिरी” सार्वजानिक
काठमाडाै। डा. चन्द्र गिरीको शब्दरचना, दीपक शर्माको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र शिव परियारको स्वरमा रहेको गीत ‘नाचें फिरिरी’ को भिडियोले अपलोड भएको छोटो समयमै लोभलाग्दो भ्युज पाएको छ । यही साउन १५ गते…
सिरहामा घुस लिने क्रममा प्रहरी पक्राउ
काठमाडौ , सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान रु पाँच हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान…
दैलेखमा तीन लाइनमा सकियो पेट्रोलियम अन्वेषण, कसरी हुन्छ त अन्वेषण?
दैलेख–पेट्रोलियम भण्डारणको क्षमता पत्ता लगाउने ‘सेस्मिक सर्भे’को काम भइरहेको छ । यहाँ पेट्रोलियम पदार्थ छ भन्ने कुरा पक्का भइसकेपछि कति परिमाणमा पेट्रोलियम पदार्थ छ, कुन स्थानमा कति भण्डारण छ भनेर पत्ता लगाउने निकै महत्वपूर्ण मानिएको…
पानोर रिसोर्टमा निसास्सिएर आठ भारतीय पर्यटकको मृत्यु
काठमाडौ –मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गए राति बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर…
बेल्जियमका राजकुमारी एक साताका लागि नेपाल भ्रमणमा
काठमाडौँ । एक साताका लागि नेपाल भ्रमणमा आउनुभएका बेल्जियमका राजकुमारी अस्ट्रिडले ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलता र नेपालको समृद्धिको कामना गरेकी छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनको सम्मानमा आज आयोजना गरेको स्वागत समारोहका क्रममा…
अस्ट्रेलिया र थाईल्याण्डमा पनि प्रदर्शन हुने चलचित्र ‘१२ सत्ताईस’
काठमाडौं । जौंन योंजोंन निर्देशित कमेडी चलचित्र ु१२ सत्ताईसु यहि शुक्रबार बाट चलचित्र घरहरुमा प्रदर्शन भैरहेको छ । चलचित्रले दर्शकहरु बाट राम्रो प्रतिक्रिया पाएको र व्यापार पनि राम्रो गरेको निर्माताले जानकारी दिएका छन् । त्यस्तै…
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मरे १० वटा गैंँडा
चितवन राष्ट्रिय निकुञ्ज र यहाँको राष्ट्रिय वन क्षेत्रमा साउन महिनायता कालगतिका कारण १० वटा गैँडा मरेका छन् । पछिल्लो पटक आज निकुञ्जको माडी क्षेत्रमा पर्ने वनकट्टाको भलुवाई खोलामा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जका…
मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा
मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै…
हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक १६ मिटर चौडाइको हुने
ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक १६ मिटर चौडाइको हुने भएको छ । तत्कालका लागि सडकमा आवश्यक अरू पूर्वाधारको निर्माण नगरी सो चौडाइमा सडक निर्माण गर्न लागिएको हो । सडकको कालोपत्र अहिले गरेपछि पैदलयात्रु मार्ग, ढललगायतका…