बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ फेरी दुई हजार चार सय रुपैयाँले बढ्याे
काठमाडौं । बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार प्रतितोला दुई हजार चार सय रुपैयाँले बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ कारोबार भएकाे छ भने…
फर्किए युएईबाट साढे १३ हजार नेपाली स्वदेश
काठमाडौं–कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन् । जुन महिनादेखि मङ्गलबारसम्म विभिन्न ८२ चार्टड…
नुवाकोटमा सेना परिचालन गरी लकडाउनमा थप कडाइ
नुवाकोट । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै मंगलबारदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा…
नुवाकोेटमा कोरोना संक्रमितको संख्या ६३, ४२ जना निको
नुवाकोेट। नुवाकोेटमा कोरोना संक्रमितको संख्या ६३ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार आज विदुर नगरपालिकाका एक महिला र एक पुरुष गरि दुई जनामा कोरोना संक्रमण देखिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका…
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण, कन्टाक्ट ट्रेसिङ तिब्र
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका एक वडाध्यक्षमा कोरोना संक्रमण भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको नतिजा अनुसार कोरोना संक्रमण पुष्टि भएका दुप्चेश्वर गाउँपालिकाका एक जनप्रतिनिधि रहेको गाउँपालिका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिईन्…
खेल्ने भए प्रदीप, पल, सलोन र नाजिर एकै फिल्ममा
काठमाडौं । यूवा स्टारहरु एकै ठाउँमा भएको फिल्म सायदै कम छन् । यहि बीचमा आशुसेन फिल्मस्ले अर्को एउटा फिल्म घोषणा गरेको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले फिल्म ‘हुतुतु’ घोषणा गरेका हुन् । जसमा अनमोल…
फर्किए झण्डै आधा लाख नेपाली स्वदेश
काठमाडौं–कोभिड–१९ महामारीका कारण विदेशमा अफ्ठ्यारो अवस्थामा रहेका झण्डै आधा लाख नेपाली स्वदेश फर्किएका छन् । विभिन्न मुलुकबाट गरिएका उद्धार चार्टर्ड उडानमार्फत आजसम्म ४९ हजार ८६१ नेपाली स्वदेश फर्किएका छन् । नेपालका नेपाल वायु सेवा निगम…
डोटीकाे खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गयाे
काठमाडाै । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा…
पुनः यातायात र हवाई उडानमा भदौ १५ गतेसम्मकाे लागि रोक, नाकामा कडाई
काठमाडौं–सरकारले कोरोना संक्रमणको जोखिम उच्च रुपमा बढेको भन्दै भएसँगै अन्तर जिल्ला तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र…
प्रचण्डसहित परिवारका सदस्यको कोरोना ‘नेगेटिभ’
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित परिवारका सदस्य एवं सचिवालयका सदस्यको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण…