नेपालमा सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि
काठमाडौं। नेपालमा सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ। स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका छन। पछिल्लो तथ्याङ्कअनुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन्।…
बलिउडका महानायक अमिताभ बच्चनले गरिब किसानको ऋण तिरिदिने
कात्तिक ३ चितवन। बलिउडका महानायक अमिताभ बच्चनले गरिब किसानको ऋण तिरिदिने भएका छन्। महानायक बच्चनले उत्तर प्रदेशका ८ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा मद्दत गर्ने घोषणा गरेका हुन्। अमिताभ बच्चनले यसअघि महाराष्ट्रका ३…
छठसम्मपनि संविधान संशोधन भएन भने समर्थन फिर्ता लिन्छौं’ : चौधरी
काठमाडौं, ३ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय गर्ने स्पष्ट पारिन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको…
सरकाले दुई तिहाईको दम्भ देखाएको छैन, सबै मिलेर अघि बढ्नुपर्छ : शर्मा
काठमाडौं, ३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माले सरकारलाई खबरदारी गर्ने प्रतिपक्षी दलको धर्म भएकोले राष्ट्रिय विकास निर्माणको काममा सँगसँगै मिलेर अघि बढ्नुपर्ने धारणा राखे । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना…
ओली सरकारले दुई तिहाईको दम्भको ताण्डब नृत्य देखाईरहेको छ : बस्नेत
काठमाडौं, ३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मुल्य र मान्यतामाथि नै प्रहार गरिरहेको गम्भिर आरोप…
‘सरकार बहुमतको हिसाबले सफल छ, काम र परिणामको हिसाबले पूर्ण असफल’
‘छठसम्मपनि संविधान संशोधन भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं’ काठमाडौं, ३ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले छठसम्म पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले निर्णय…
दक्षिण अफ्रिकामा पनि बलात्कार सङ्कट बढ्यो, बच्चाहरुले तालिम लिन थाले
सोवेतो: दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नु पर्दछ भन्ने सिक्दैछन् । “थाहा छ यो बलात्कारीको अण्डकोश हो,” प्रशिक्षक डिमाकाट्सो मोनोकोली एउटा प्याड…
आज दशैको मूख्य दिन विजयादशमी,टीकाको साइत ९ बजेर ५१ मिनेटमा
२ कार्तिक । बडादशै अन्तर्गत आज विजयादशमी । मान्यजनको हातबाट टिका र आशिर्वाद ग्रहण गरि मनाइदैछ । दशैको टिकाको उत्तम साइत विहान ९ बजेर ५१ मिनेटमा भएपनि आज दिनैभर टिका लगाउन हुने नेपाल पञ्चांग निर्णायक…
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालीहरूको महान चाड बडादशैँका अवसरमा दिनुभएको शुभकामना
नेपालीहरूको महान चाड बडादशैँ, २०७५ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु । असत्यमाथि सत्यको विजय भएको मान्यता…
जगतजङको ‘जनयुद्धमा रसुवा र नुवाकोट’ पुस्तक बजारमा
रसुवा । जनयुद्धका बेला रसुवा र नुवाकोट जिल्लामा रहेर नेतृत्वदायी भूमिका खेलेका कम्युनिष्ट आन्दोलनका अगुवा नेता इन्द्रप्रसाद गौतम जगतजंगद्वारा लिखित ‘जनयुद्धमा रसुवा र नुवाकोट’ नामक पुस्तक बजारमा आएको छ । जनयुद्धका बेला रसुवा र नुवाकोमा…