मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

प्रधानमन्त्रीले भोली सम्म सर्वसाधारणलाई दशैंको टिका लगाउने, टिका लगाउन यति बेला पुग्नुहोस

काठमाण्डौं । कार्तिक ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली कार्तिक ६ गते सम्म सर्वसाधारणलाई दशैंको टिका लगाइदिने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा कार्तिक ३ गते (एकादशी) देखि कार्तिक ६ गते…

भार​त​मा नेपाली शान​, गुञ्जियो मेनुकाको आवाज​ (भिडियो सहित)

मेनुका पौडेल​की कार​ण​ अहिले भार​त​मा नेपाल​ र​ नेपाली कलाको एक प​ट​क फेरि प्र​शंसा सुरु भ​एको छ​ । नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि कसैले बिर्सन…

कृष्णनगरमा कफ्र्यु जारी, कडा सुरक्षाका साथ मूर्ति विसर्जन

कपिलवस्तु, ५ कात्तिक : दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हँुदा कपिलवस्तु प्रशासनले आइतबारदेखि कफ्र्यु लगाएको छ । शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो । विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन…

रामवीरले राजीनामा दिन नपर्ने, उपनिर्वाचनको बहस अन्त्य

–प्रकाश सिलवाल काठमाडौँ, ४ कात्तिक :नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आजको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेसँगै हाललाई उपनिर्वाचनको बहस अन्त्य भएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट…

एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल

नवलपरासी, ५ कात्तिक  :एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा…

आँबुखैरेनीमा बस दुर्घटना, ३२ यात्रु घाइते

तनहुँ। पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरेनी गाउँपालिका–२ नारिघाटमा बस दुर्घटना भएको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो। बस दुर्घटनावाट ३२ जना घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरनीले जनाएको छ। लमजुङको बेंसीशहरवाट नारायणघाट चितवन जाँदै गरेको बा…

तिते–करेला पेटको क्यान्सर र मधुमेह सुगर रोगीका लागि फाइदै फाइदा

काठमाडौं। तिते–करेला सर्वत्र पाउने तरकारी हो। यो तितो हुने तरकारी भएको कारण तिते–करेला भनेको हो। यो तिते–करेला जति तितो भएतापनि यो औषधि नै हो। तिते–करेला खानामा तरकारीको रुपमा भएतापनि नजानिदो किसिमले हामीले औषधिको रुपमा खाइरहेका…

बेलायतमा रजनी गुरुङलाई युके डान्स अफ २०१८ को उपाधि

लण्डन। बेलायतको पहिलो नेपाली इभेन्ट म्यानेजमेन्ट कंपनी सपन इन्टरटेन्टमेन्टको आयोजनामा भएको यो बर्षको ‘युके डान्स अफ २०१८’को उपाधि रजनी गुरुङले जितेकी छन्। अल्डरसटस्थित प्रिन्सेस हलमा सम्पन्न तेस्रो प्रतियोगितामा १२ प्रतिस्पर्धीलाई उछिनेर रजनीले उक्त उपाधि जितेकी…

भुटानको तल्लो सदनको निर्वाचनमा नौ जना नेपालीभाषाी निर्वाचित

काठमाडौं।नौ जना नेपालीभाषी भुटानमा भएको निर्वाचनमा निर्वाचित बनेका छन्। भुटानमा बिहीवार सम्पन्न चुनावबाट नौ जना नेपालीभाषी सांसद निर्वाचित भएका हुन्। भुटानको नेशनल एसेम्ब्ली (संसद)को तल्लो सदनमा निर्वाचित भएका ४७ जनामध्ये नौ जना नेपाली भाषी छन्।…

भारतमा भएको रेल दुर्घटनामा ६२ जनाको ज्यान गयो–१ सय ५० भन्दा बढी घाइते

भारतमा भएको रेल दुर्घटनामा ६२ जनाको ज्यान गएको छ। १ सय ५० भन्दा बढी घाइते बनेका छन्। बीबीसी हिन्दी संस्करणका अनुसार विजयादशमीका अवसरमा पञ्जाबको अमृतसरमा लागेको दशहरा मेलाअन्तर्गत शुक्रवार साँझ रावणको पुत्ला दहन हेरिरहेका मानिसहरुको…