मानसिक स्वास्थ्य समस्या बढ्दो, वर्षमा ५ हजारले गर्छन् आत्महत्या
काठमाडौँः पछिल्लो समय युवा तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ । सात बालबालिकामध्ये एक तथा युवामा पाँचमध्ये एकमा सो समस्या हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रक्षेपण गरेको छ । “कुन उमेर समूहका बालबालिका…
खाद्य संस्थानको खसीबोका किन्ने सोच बदलुस, जानु भयो भने रित्तो हात फर्कनुपर्नेछ
काठमाडौँःसरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ । नेपाल खाद्य संस्थानले मकवानपुरबाट ३०७ वटा खसीबोका खरिद गरेर ल्याएको थियो । दाङलगायत पश्चिमी जिल्लाबाट करीब हजार खसीबोका खरिद गर्ने लक्ष्य राखिए…
बजारमा मागभन्दा बढी इन्धन : निगम
काठमाडौँः नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर भरत…
टिप्स : दशैंमा खसीको मासु कसरी मिठो बनाउने? (बाबु शरण श्रेष्ठ)
एउटै रेसिपी बाट धेरै परिकार खसीको सेकुवा , खसीको तास, खसीको कसौडी कबाब, खसीको ग्रेभी मासु, -बाबु शरण श्रेष्ठ (Babu) Sharan Shrestha यजुकेटीभ चेफ (Executive Chef) घरको लागी दशैँको उपहार सर्ब प्रथम हाम्रो घर दैलो…
मलेसियामा नेपाली कामदारको माग घट्ने चेतावनी
कामदारको आधा महिनाको तलब वैदेशिक रोजगार कम्पनीलाई दिने नयाँ व्यवस्थासहित शून्य लागतमा कामदार पठाउने गरी नेपाल र मलेसियाबीचको प्रस्तावित श्रम सम्झौता विवादको घेरामा परेको छ। रोजगारदाता कम्पनीलाई आर्थिक बोझ थप्ने काम भए त्यसले नेपाली कामदारको अन्तर्राष्ट्रिय…
एनआरएन विज्ञ सम्मेलन सम्पन्न : नेपालमा लगानी गर्ने प्रतिबद्धता
काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका निम्ति थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गैरआवासीय नेपाली विज्ञको विश्व सम्मेलनबारे जानकारी दिने उद्देश्यले सम्मेलन आयोजक समितिले सोमबार पत्रकार सम्मेलन…
तीन महिनाका लागि टेलिकमका २२ अफर
काठमाडौँ – नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड डाटा…
प्रदेशले अधिकार नभएको विषयमा निर्णय गर्छ भने त्यो कार्यान्वयन हुँदैन् : मन्त्री लालबाबु पण्डित
‘सरकार पूर्ण सफलताको दिशामा जग हाल्दै अघि बढिरहेको छ’ काठमाडौं, २९ असोज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं. २ को प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धी विधेयक पारित गरेर प्रदेश प्रहरी भर्ना…
च्याङ्ग्रा महँगियो
बागलुङ, २९ असोज (रासस) ः यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य…
नेवार समुदायको मौलिक पर्व मोहनी नखः
काठमाडौँ: वा¬ङ्गु लप्ते तुयु बजी हाकु मुस्या क्या मज्जा पालु छोय्ला द्यने ब्वया न्हिला ख्वालँ झन् बाँला । (हरियो लपस सेतो चिउरा कालो भटमास क्या मज्जा पिरो छोयला माथितिर राख्दा हाँसेको भावले झन् राम्रो) यो…