मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

संघीय लिम्बुवान राज्य परिषदद्धारा ९ बुँदे माग प्रस्तुत, सरकारसँग वार्ता गर्न तयार

काठमाडौं, २१ असोज । संघीय लिम्बुवान राज्य परिषदले आफूहरुले सरकारबाट वार्ताको लागि पठाईएको पत्र पाएको सुनाउँदै सरकारसँग वार्ता गर्न तयार रहेको स्पष्ट पारेको छ । आईतबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गरेर परिषदले यस्तो…

नागरिकको लगानीमा दुई विशाल परियोजना बनाउँदै पाकिस्तान: नेपालले पनि सिक्ने कि पाठ

काठमाडौँ:  चन्दा उठाएर साना र समान्य काम भएको त आम मानिसलाई थाहा छ । तर ठूला ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ । तर पछिल्लो पटक पाकिस्तानका प्रधानमन्त्री इमरान…

पत्रकारको न्यूनतम परिश्रमिक २५ प्रतिशत वृद्धि

काठमाडौँः सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले पत्रकार तथा सञ्चार संस्थामा काम गर्ने सबै पत्रकार÷कर्मचारीको लागि २५ प्रतिशतका दरले पारिश्रमिक वृद्धि गरेको हो । आगामी काक्तिक १…

सन्दीप र करनको उत्कृष्ट प्रदर्शनपछि नेपालको थाइल्याण्डविरुद्ध १४० रनको शानदार जित

काठमाडौँ:  मलेसियामा जारि आईसीसी टि–२० विश्वकप छनौट एसिया ९पूर्वी० प्रतियोगिता अन्तर्गत नेपालले तेस्रो खेलमा थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । नेपालले दिएको १७३ रन पछ्याएको थाइल्याण्डले ८.५ ओभरमा ९ विकेट गुमाएर १८ रन बनाउदा वर्षाले…

गल्ती गर्ने प्रहरीलाई कारवाही हुन्छ : महानिरीक्षक खनाल

काठमाडौँःप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही प्रहरीका कारण प्रहरी सङ्गठन नै नराम्रो हुन पुगेको भन्दै गल्ती गर्ने प्रहरी अधिकारीलाई कारवाही गरिने बताएका छन् । प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिताको आइतबार यहाँ आयोजित समापन कार्यक्रममा उनले…

‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा टिम अभयाका श्रृजयले रिसाउँदै भने-‘मलाई केहि बोल्नै मन छैन्’

  काठमाडौं,  २१ असोज । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा टिभ अभयाका दुई प्रतिस्पर्धीबिच निकै कडा प्रतिस्पर्धा भएको छ । टिम अभयाका आश्रा कुँवर र श्रृजय थपलियाबिच निकै कडा…

अमेरिकी सर्वोच्च अदालतमा क्याभाना नियुक्त

वासिङ्टनः विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त भएका छन् । अमेरिकी संसदमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो । न्यायाधीश क्याभानाको संसदीय अनुमोदन लगत्तै सर्वोच्च अदालतमा आयोजित…

शेयर बजार : दोहोरो अङ्कले घट्यो

काठमाडौँ: धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार लगातार ओरालो लाग्दै बजार नयाँ बिन्दुमा पुगेको छ । कारोवार मापक नेप्से परिसूचक १२.२२ बिन्दुले घटेर एक हजार २१५.१५ बिन्दुमा झरेको छ…

बौद्धका डिएसपी राईले टिभीको बिल तिर्न पनि घुस लिने गर्थे

काठमाडौँः  महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राईले सेवाग्राहीसँग एक कम्पनीको टिभी खरिद गरी ल्याइदिन एक सेवाग्राहीसँग पटकपटक घुस मागेको रहस्य खुलेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार टिभी गरिद गरी ल्याइदिन…

घुस लिँदालिँदै बौद्धका डीएसपी श्यामकुमार राई अख्तियारको नियन्त्रणमा

काठमाडौं, २० असोज । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राईलाई घुस लिएकाे अाराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। डिएसपी राईलाई शनिबार पक्राउ गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दङ्गालले पुष्टि गरे। सेवाग्राहीसँग घुस लिँदै…