विश्व हुलाक दिवस : चिठीपत्र घटे पनि पार्सल सेवा बढ्दो
काठमाडौँ : कुनै बेला हुलाक सेवा सर्वसाधारणको मन मष्तिष्कमा हुन्थ्यो । सूचनाको एकमात्र माध्यम भएकाले हुलाकका कुनै कर्मचारी देख्दा नयाँ खबर आयो की झै लाग्थ्यो । सूचना र प्रविधिको विकाससँगै घट्दै गएको हुलाकको आकर्षण माथि उठ्न…
विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशतः मुद्रा कोष
वासिङ्टन : अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक…
“आमै, ११ बज्यो बेला भइसक्योे जाने होइन”
उर्लाबारी: मोरङ, उर्लाबारी नगरपालिका – ७ निवासी ८२ वर्षीया भगवती अधिकारीलाई बिहानको ११ बज्ने वित्तिकै परिवारका सदस्यले भन्छन्, “आमै, ११ बज्यो बेला भइसक्यो जाने होइन” । अधिकारी विगत ६ महिनायता नियमित रुपमा सोही वडामा रहेको उर्लाबारी…
नासर अल अली इन्टरप्राइसेसका साठीजना कामदारहरुले सुनको सिक्का पाए
कतारः कतारको नासर अल अली इन्टरप्राइसेसमा कार्यरत साठीजना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले ५/५ ग्रामका दरले ३०० ग्राम सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेका छन् । कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई…
प्रदर्शनअघि नै ‘छक्का पञ्जा ३’को रकेर्ड
काठमाडौं । हास्ँयकलाकारहरुको टीमले बनाएको पाचौँ चलचित्र ‘छक्का पञ्जा ३’ घटस्थापनाको दिनबाट प्रदर्शन हुदैँछ । आफ्नो चलचित्र कसरी प्रचार गर्नुपर्छ भनी जानेको टीम यतिबेला प्रचारप्रसारको अन्तिम चरणमा छ । भोलीबाट प्रदर्शन हुदैँ गरेको चलचित्रको अग्रिम टिकट…
एशिया कप छनोटः नेपालबाट भुटान पराजित
काठमाडौँ : मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आज भुटानलाई पराजित गर्दै विजयी भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै…
पाँच वर्षपछि कामका लागि विदे
काठमाडौँ–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले पाँच वर्षभित्र वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरिने बताएका छन् । सर्जक दुर्गा रायमाझीको शब्द, लय तथा स्वरमा तयार गरिएको सामाजिक चेतनामूलक गीत ‘फर्क दाइ फर्क...’…
जबरजस्ती सेवाबाट हटाईए सिंहदबारभित्रै मर्ने पीडित कर्मचारीहरुको चेतावनी
काठमाडौं, २२ असोज । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले सरकारले जबरजस्ती हटाए आफूहरु सिंहदरबारभित्रै मर्न तयार रहेको चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा व्यवसायिक तथा सीप…
नेकपा सचिवालय बैठकः स्थायी समिति बोलाउने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट…
नेपाल–कान्साद्धारा नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे नागरिक स्तरको मुल्यांकन–२०१८ सार्वजनिक
‘सरकारलाई दियो ७ बुँदे सुझाव, आयातित पेट्रोलियम पदार्थमा थप कर लगाउनुपर्ने’ काठमाडौं, २२ असोज । नेपाल–कान्सा (UNFCCC) ले नेपालमा जलवायु परिवर्तनको अवस्थाबारे भए गरेका कामकाजलाई केन्द्रविन्दु बनाएर नागरिक स्तरको मुल्यांकन–२०१८ आज सार्वजनिक गरेको छ । सोमबार…