मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

बार्बाडोसः वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन् । आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा पोलार्डको खेल क्षमता र घरेलु क्रिकेटमा गरिरहेको योगदानलाई विचार…

खरेलले मेरो चरित्र हत्या गर्न खोजेः गौतम

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । सोमबार आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका…

प्रधानमन्त्री ओली र अख्तियार प्रमुख घिमिरेबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी ओली र अख्तियार प्रमुख नवीनकुमार घिमिरेबीच आज भेटवार्ता भएको छ । नेकपाको सचिवालय बैठक चलिरहेको समयमा अख्तियार प्रमुख घिमिरे प्रधानमन्त्री ओलीलाई भेटन आज विहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । करिव…

टु स्टेटका लेखक चेतन भगत पनि यौन उत्पीडनको आरोपबाट अछुतो रहेनन्

मुम्बई (एजेन्सी)– यौन शोषणको मिटू क्याम्पियन अन्तर्गत बलिवुडमा एक पछि अर्को खुलासा भइरहेका बेला भारतका चर्चित लेखक चेतन भगतलाई यौन उत्पीडनको आरोप लागेको छ। ह्वाट्सएपमा चेतनले एक महिलासँग गरेको कुराकानीको स्क्रिनशट भाइरल भएपछि सो खुलासा भएको…

निर्मला हत्याकाण्ड : दुई प्रहरी निलम्वनमा

काठमाडौँः निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी…

गायिका निरु कार्कीको स्वरमा दशैं गीत “खुशीका आँशु” बजारमा (भिडियो सहित)

 सन्तोष बजगाई, काठमाण्डौं–लोक दोहोरी गीत मार्फत आफ्नो परिचय बनाएकी गायिका निरु कार्कीको स्वरमा “खुशीका आँशु” बोलको दशैं गीत यतिबेला बजारमा चर्चाको शिखरमा रहेको छ । नरेश खाती क्षेत्रीको लय तथा बाबुराम बोहराको शब्द रहेको यस…

श्रममन्त्रीदेखि संघका पदाधिकारीको मिलेमतोमा धरौटीको खेल ,अध्यक्ष वाग्ले

काठमाडौं, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष हंशराज वाग्लेले मुलुकको वैदेशिक रोजगार क्षेत्रलाइ तहस नहस बनाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टदेखि बैदेशिक रोजगार वेबसायी संघका केहि पदाधिकारी र केहि माफियाको मिलेमतो रहेको…

रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

ओखलढुङ्गाः ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुन ः सञ्चालन हुने भएको हो । नेपाल एयरलाइन्सको विमानले काठमाडाँै–रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश…

चिनीको अभाव भयो भनेर समाचार लेख्नेलाई बोराका बोरा जीउमा हालेर पठाईदिन्छौं : मन्त्री यादव

‘बजारमा कालोबजारी भए सिधै ९८२३–२३७५८८ मा डिजीलाई फोन गर्नुहोस्’ काठमाडौं, २१ असोज । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका यादवले अहिले चिनीको अभाव नभएको र बजार भाउपनि नबढेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले…

निर्मला पन्तको हत्यारमा संलग्न दोषीले संरक्षण पाईरहेको छ : रमेश लेखक

काठमाडौं, २१ असोज । सुदुर–पश्चिम प्रशंसा संरक्षण समुहले निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न दोषी पत्ता लगाई कारवाहीको लागि सरकारसमक्ष जोडदार माग गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा समूहले बृहत्त अन्तरक्रिया आयोजना गरेर निर्मलाको…