पार्टीका सबै गुट–उपगुट त्यागौं : प्रचण्ड
गोरखा –नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूभित्रको गुट उपगुट त्याग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । शनिबार गोरखामा कार्यकर्तालाई प्रशिक्षण मन्तव्य दिँदै अध्यक्ष प्रचण्डले गुटले आफूलाई नै कमजोर बनाउने बताए । ‘हामीले…
नेकपा सचिवालय बैठक आज बस्दैं
काठमाडौं, २१ असोज । पार्टी एकता प्रक्रिया र सरकार सञ्चालनका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज अपराह्न सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष…
ओमनमा रहेका नेपालीका लागि दूतावासले ल्यायो मोबाइल एप
मस्कट–ओमनमा रहेका नेपालीलाई प्रभावकारी रुपमा जानकारी र सूचना पुर्याउन नेपाली दुतावासले मोबाइल एप सार्वजनिक गरेको छ । नेपाली दूतावास ओमनले ‘नेपालीज इन ओमन’ नामको मोबाइल एप्लिकेसन शुक्रबारबाट प्रयोगमा ल्याएको हो । शुक्रबार एक कार्यक्रमका बीच…
दुर्गा भगवतीको शक्ति र आशिर्वादले चाडै पार्टी एकता हुन्छ : कमल थापा
काठमाडौं–राप्रपा अध्यक्ष कमल थापाले दुर्गा भगवतीको शक्ति र आशिर्वादले दशैको आसपास मै पार्टी एकता चाडै हुने खुलासा गरेका छन् । आज पार्टीको सम्पर्क समाज समन्वय बिभागद्वारा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले मुलुकलाई बलियो…
आजदेखि दशैंका लागि नयाँ नोट साटन सकिने कहाँबाट कसरी साटने ?
काठमाडौं, २१ असोज । यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले आज आइतबारदेखि नयाँ नोट साटिदिने भएको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।…
यी हुन् डीआईजीमा बढुवा सिफारिस भएका ११ जना एसएसपी (नामसहित)
काठमाडौं, २१ असोज । नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डिआईजी)बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४)को प्रावधान अनुसार नेपाल प्रहरीमा जनपद…
गणतन्त्रको आभास झुपडीसम्म पुग्नुपर्छ : भट्टराई
बरिष्ठ वामपन्थी नेता लोककृष्ण भट्टराई भट्टराईले नेपालमा ठूलो संघर्ष त्याग, बलिदानबाट प्राप्त गणतन्त्रको आभास झुपडीसम्म पुग्नुपर्ने बताउनु भएको छ । रामेछाप पोष्टसँग कुराकानी गर्दै उहाँले यस्तो कुरा बताउनु भएको हो । भट्टराईले नेपालको परिवर्तनका खातिर…
तारकेश्वरमा लैङ्गिक हिंसा नियन्त्रणका लागि बृहत जनचेतनामूलक
खेमराज गिरी लैङ्गिक हिंसा नियन्त्रणका लागि बृहत जनचेतनामूलक ¥याली सम्पन्न भएको छ । महानगरीय प्रहरी वृत्त बालाजु र लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समन्वय समितीको संयूक्त आयोजनामा सञ्चालित सो ¥याली बालाजुको् अष्ठनारायण हलबाट सुरु भई तारकेश्वर…
बाँकेमा सवारी दुर्घटना, ६ जनाको मृत्यु
काठमाडाैं । सडक दुर्घटनामा परी बाँकेमा ६ जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकामा शनिवार बिहान हाईस बस र ट्रक एकापसमा ठोक्किँदा चार जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि कोहलपुर ल्याउँदै गर्दा मृत्यु…
झक्कड थापाको पहिलो गीत सार्वजनिक( भिडियो )
काठमाडौं । पछिल्लो सयम निकै चर्चामा आएका झक्कड थापालेको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । पहिलो नेपाल आइडलबाट चर्चा कमाएको झक्कड थापाको स्वरमा रहेको ‘भेरी, सेती, कर्णालीका पानी’ बोलको गीत सार्वजनिक भएको हो ।…