मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

श्रम छाडेर विद्यालय जान थाले बालबालिका

रत्ननगर: चितवनको रत्ननगर नगरपालिका वडा नं ९ का ११ वर्षीय विपिन शर्मा केही वर्ष अघिसम्म दाजु विपुलसँगै सडकमा बदाम बेच्थे । आमा विष्णु शर्मा कुखुराको खोरमा काम गर्न जानुहुन्थ्यो । त्यही दुई बालक र आमाको…

शेयर बजार सामान्य अङ्कले सुधार

काठमाडौँ: धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक २.६१ विन्दुले बढेर एक हजार २५७.६८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार…

जनताको विश्वास र भरोसामा तलमाथि हुन्न : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूहरूलाई प्राप्त जनताको विश्वास र भरोसालाई तलमाथि हुन नदिने बताएका छन् । वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा…

संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका…

दशैंको मुखैमा १० प्रतिशतले बढ्यो गाडीभाडा, सरकार व्यवसायीसँग निरिह

काठमाडौं–सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढेको छ । शनिबारदेखि सबै ठाउँमा चल्ने सार्वजनिक यातायातको भाडा बढेको हो । सरकार र यातायात व्यवसायीबीच शनिबार भएको वार्तामा सरकार तत्कालका लागि सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउन तयार…

अमृता फाउण्डेशन नेपालका म्यानेजरले महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप

काठमाडौं, ६ असोज । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । उक्त यौनदुव्र्यवहारको घट्ना बाहिर ल्याउन लागेको भन्दै उल्टै पीडक…

सामुदायिक सेवा केन्द टुडलदेबी द्वारा टोल टोलमा प्रहरी अभियान अन्तर्गत “प्रहरी मेरो साथी” अन्तर्गत प्रहरी सचेतना कार्यक्रम सम्पन्न

असोज ६ काठमाडौ । सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा का.म.पा.४ टुडलदेबि मन्दिर परिसरमा टोल टोलमा प्रहरी अभियान अन्तर्गत “प्रहरी मेरो साथी” अन्तर्गत प्रहरी सचेतना कार्यक्रमको आयोजना गरिएको छ । महानगरीय…

निर्मला हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै नेपाल महिला संघले भोलि ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं, ६ असोज । नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै असोज ७ गते (भोलि) देशका ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र…

राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे)को २२ औं वार्षिकोत्सव तथा विशेष साधारण सभा राजधानीमा सम्पन्न        

असोज ६, काठमाडौं । एउटा इतिहास बोकेको संस्था राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे)को २२ औं वार्षिकोत्सव तथा विशेष साधारण सभा राजधानीमा सम्पन्न भएको छ । समुहको संस्थापक तथा जेष्ठ सदस्य राजेन्द्र चित्रकारको सभापतित्व तथा नेपाल पत्रकार…

भाजपा नेता जोलीको प्रधानमन्त्री ओलीलाई पत्र त्रिुभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा खतरा छ, छिटो मर्मत गर्नुहोस् (विज्ञप्तीसहित)

नयाँ दिल्ली, ५ असोज । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपालको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्ग ९रनवे० मा खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्…