मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

Defence day of Pakistan – 2018

Kathmandu,21 September 2018 To pay tribute to martyrs and defenders of Pakistan, Embassy of Pakistan marked Defence day on 21 September 2018, On the occasion a reception was held at Hotel Hyatt. General Purna Chandra…

विश्व पर्यटन दिवसको अवसरमा टानले हाइकिङ्ग आयोजना गर्दै   

 विश्व पर्यटन दिवस २०१८ को अवसरमा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को नेतृत्वमा यस वर्ष सबै पर्यटनसँँग आवद्ध संघ संस्थाहरुको सहकार्यमा “Tourism and The Digital Transformation” भन्ने मूल नाराका साथ सुर्य चौर, ककनीमा असोज ९ गते  (Septmeber…

TAAN organizing hiking on the occasion of World Tourism Day

On the occasion of World Tourism Day, Trekking Agencies’ Association of Nepal (TAAN) along other tourism associations is organizing a hiking program from Kakani to Suryachaur on September 25. TAAN has been organizing various activities…

पूरक बजेटमा ‘स्केल’ बढाएर दरबन्दीपनि कायम गर्न नेपाल बाल विकास शिक्षक केन्द्रीय समितिको माग

‘महिला भएकै कारण हाम्रो माग बेवास्ता गरियो’ : अध्यक्ष थापा काठमाडौं, ५ असोज । नेपाल बाल विकास शिक्षक केन्द्रीय समितिले सरकारले ल्याउने पूरक बजेटमा आफूहरुको ‘स्केल’ बढाएर दरबन्दीपनि कायम गर्नको लागि माग गरेको छ ।…

काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

पोखराः झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा…

‘प्रकाण्ड’ पक्राउ र रिहाई प्रक्रियाले वार्तामा असहजता सिर्जना भयो : संयोजक पाण्डे

काठमाडौं, ५ असोज । सरकारद्धारा गठित उच्चस्तरीय वार्ता समितीका संयोजक सोम प्रसाद पाण्डेले नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को पक्राउ र रिहाईको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्बल नेपालले…

निर्माण व्यवसायी महासंघको अधिवेशनमा सिंहको नेतृत्वमा प्यानल घोषणा (नामसहित)

काठमाडौं, ५ असोज । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा र ११ औं अधिवेशनमा अध्यक्षका उम्मेदवार रवि सिंहले आफ्नो प्यानल घोषणा गरेका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सिंहले आफ्नो…

नेपाली जनसम्पर्क समिति दक्षिण पश्चिम क्षेत्र हैद्राबाद तेलंगाना भारतको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न 

नेपाली कांग्रेस निकट भातृ संगठन नेपाली जनसम्पर्क समिती भारत अन्तर्गत दक्षिण पश्चिम क्षेत्रको अधिवेशन यहि मिति १६/१७ सेप्टेम्बर का दिन हैद्राबाद महानगरमा सम्मपन्न भयो सो अधिवेशन क्षेत्रीय कार्यवाहक अध्यक्ष श्री राज ब.कुवर अध्यक्षता सुरु भएको…

यौन स्वास्थ्य तथा आत्मरक्षा सम्बन्धी कार्यक्रम

काठमाण्डौं,५ असोज  ।राष्ट्रिय शारीरिक अपाङ्ग संघको आयोजना तथा (MIUSA) Mobility international usa र CHANNEL FOUNDATION सहयोगमा यौन तथा प्रजनन स्वास्थ्य तथा आत्मरक्षा विषयक एक दिने अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा  आयोजना गरियो । सो कार्यक्रममा आयोजक राष्ट्रिय…

संसदीय समितिका १० वटै समितिका सभापति निर्बिरोध निर्वाचित

काठमाडौं– सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका शुक्रबार हुने निर्वाचनमा प्रत्येक समितिको सभापति पदमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला,…