मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

प्रहरीले राम मनोहरको हत्या गरेको गठबन्धनको आरोप (विज्ञप्तिसहित)

राम मनोहरको मृत्युको कारण रोग होइन, प्रतिशोध हो : गठबन्धन काठमाडौं, ८ असोज । प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवको हत्या भएको आरोप स्वतन्त्र मधेश गठबन्धनले लगाएको छ । राम मनोहरको मृत्यु कारण…

नागरिक समाज सम्बन्धि चेतना बढाउन भिडियो प्रतियोगिता सम्पन्न

नागरिक समाजको योगदानलाई प्रत्साहन गर्ने तथा थप प्रभावकारी उद्देश्यले ‘इन्टरफेस, नेपाल – अधिकारका लागि सञ्चार’ ले आयोजना गरेको ‘# नागरिकसमाज भिडियो प्रतियोगिता २०७५’ सम्पन्न भएको छ । सोमबार आयोजित कार्यक्रममा रामदत्त मिश्रको दार्चुला तुईन प्रथम,…

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी

काठमाडौं-–नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पुर्व वरिष्ठ उपाध्यक्ष रवि सिंह विजयी भएका छन् । शनिबार भएको मतदानबाट सिंहले अध्यक्षका प्रतिष्पर्धी यज्ञध्वज कार्की, रामशरण देउजा र पुरुषोत्तम मानन्धरलाई पराजित गरेर विजयी भएका छन् । सिंहले ४६६…

काँग्रेसको सभापति अब कोइराला परिवारबाट : महामन्त्री कोइराला

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोइराला परिवारबाटै सभापति हुने खुलासा गरेका छन् । कार्यकर्ताले नै कोइराला परिवारबाटै सभापति चाहेकाले आफूहरु त्यसको लागि तयार भएको बताए । रुपन्देहीको बुटवलमा आइतबार आयोजित रिपोर्टर्स क्लब रुपन्देहीले गरेको…

नेकपाको जिल्ला तहको एकीकरण जिम्मा प्रदेशलाई, कार्यदल विघटन

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवलाई जिल्ला तहको एकीकरण गर्ने जिम्मा दिएको छ ।  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र जारी गर्दै…

सूचना प्रविधिलाई व्यवस्थित गरे देशभित्रै ८५ हजार रोजगारीको अवसर

काठमाडौं–वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका…

आज इन्द्रजात्रा तथा अनन्त चतुर्दशी

काठमाडौं–वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका…

प्रहरी हबल्दार छोराको हत्यारालाई प्रहरीले नै बचाउन खोज्यो : पीडित परिवार

‘मेरो छोराको हत्यामा बुहारीकै संलग्नता छ’ काठमाडौं, ७ असोज । गत जेठ २३ गते सल्यानमा मृत फेला परेका प्रहरी हबल्दार रमेशकुमार थापाको मृत्यु नभएर हत्या भएको र दोषीलाई प्रहरीले नै संरक्षण गरेको पीडित परिवारले आरोप…

काङ्ग्रेसको विधान मस्यौदा सातै प्रदेशमा लगिने

काठमाडौँ–नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिले तयार पारेको प्रारम्भिक मस्यौदा सुझाव सङ्कलन गर्नका लागि सातै प्रदेशमा लगिने भएको छ । असोज ८ गते सोमबारदेखि १२ गतेसम्म सात प्रदेशका १२ स्थानमा पुगी समितिका सदस्यले सुझाव सङ्कलन…

दसैंको टीकाको साइत सार्वजनिक

काठमाडौँ, ७ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने…