शहीद परिवारलाई उन्नत जातका गाई र भैँसी दिईने
राजविराज – प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने घोषणा गर्नुभएको छ ।राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण…
आन्तरिक राजस्व विभाग भन्छः सेयर बेच्दा नोक्सानी भए कर तिर्नु पर्दैन, बढी तिरेको फिर्ता हुन्छ
काठमाडौं -आन्तरिक राजस्व विभागले सेयर बेच्दा नोक्सानी भए पुँजीगत लाभकर तिर्नु नपर्ने बताएको छ । सेयर लगानीकर्ताले नोक्सानीमा पनि कर लाग्ने ब्यवस्था ल्याइयो भनिरहेको बेलामा विभागको यस्तो भनाइ आएको हो ।सेयर लगानीकर्ताले किनेकोभन्दा कम वा…
चिनियाँ सहयोगमा रेल, गफमै सिमित हुने खतरा(तथ्यसहित)
काठमाडौं -रसुवागढीदेखि काठमाडौं जोड्ने रेलमार्ग अनुदानमा निर्माण गरिदिन नेपाल सरकारले चीनसँग आग्रह गर्ने भएको छ ।प्रधानमन्त्री केपी ओलीका अवैतिनक सल्लाहकार समेत रहेका राजन भट्राईले मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा समेत चीन सरकारलाई सो रेलमार्ग अनुदानमा…
ताप्लेजुङमा स्काभेटर पुरिँदा चालकको मृत्यु
ताप्लेजुङ-ताप्लेजुङको फक्तान्लुङ गाउँपालिका–२ खेजेनिनमा सडक खन्ने क्रममा माथिबाट पहिरो झरेर स्काभेटरसहित चालक र सहचालक पुरिँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् । आज साँझ झरेको पहिरोले बा २ ग ५२६३ नं।को स्काभेटर…
माटाका भाँडाबाट राम्रो कमाई गर्दै नुवाकोटका कुमाल समुदाय
नवदीप श्रेष्ठ/त्रिशूली, नुवाकोट(रासस):जिल्लाका कुमाल समुदायले बजारको मागलाई ध्यानमा राखेर बनाएका माटोका भाँडाकुँडाबाट मनग्ये आम्दानी गरिरहेको बताएका छन् ।बजारको अभावका कारण नभई गतिलो माटोको अभावका कारण धेरै कुमाल परम्परागत पेशाबाट पलायन भए पनि पुख्र्यौली पेशालाई निरन्तरता…
साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स
साउदी अरबमा पहिलोपटक महिलाहरुले ड्राइभिङ लाइसेन्स (चालक अनुमति पत्र) पाएका छन् । सोमबार १० जना महिलाहरुलाई लाइसेन्स वितरण गरिएको छ ।यसअघि साउदीको क्राउन पिन्स मोहम्मद बिन सलमानले महिलाहरुलाई ड्राइभिङ लाइसेन्स नदिने नियम हटाउने ऐतिहासिक निर्णय…
संरक्षकको लागि संरक्षण दिवसको विषयमा पत्रकार सम्मेलन
शर्मिला विश्वकर्मा/ललितपुर -मष्तिस्क पक्षघात स्वाललम्वन समुह नेपाल धापाखेल ललिपुरको आयोजना तथा कयर वर्ल्ड वाईड, सेलेब्रलपल्सि नेपाल र लोटरी फाउण्डेडको सहयोगमा संरक्षकको लागि संरक्षण दिवसका विषयमा एक पत्रकार सम्मेलनको आयोजना गरियो । उक्त पत्रकार सम्मेलनमा अपाङ्गता…
‘नेपाली बाबु’को झलक राख्दै सलोनको ‘बाबु कान्छा’ टिजर रिलिज
काठमान्डौ -नायक सलोन बस्नेत अहिले चर्चामा छन् । सलोनको अभिनयले दर्शकलाई लोभ्याएको पनि छ । उनै, सलोन बस्नेत असार २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाबु कान्छा’ मार्फत दर्शकमाझ आउँदैछन् । यो उनको होम प्रोडक्शनको…
भाटभटेनी अनलाइन डटकम अब ई-सेवापसल डटकम
काठमाडौं -नेपालको चर्चित अनलाइन सपिङ पोर्टल भाटभटेनीअनलाइन डटकमलाई एफवानसफ्ट ईन्टरनेशनल प्रालिले एक्वायर गरेको छ । सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आइटी कम्पनीमध्येको एक हो । भाटभटेनी अनलाइन डटकम नेपालको चर्चित् अनलाइन…
विश्वकप फुटबल : यस्तो छ नेपाली समयअनुसार खेल तालिका
काठमाडौं -विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा सामेल हुन ३२ देश तयारी अवस्थामा छन् ।जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार ३१ गते हुने फाइनलसम्म नेपाली फुटबल समर्थकलाई पनि विश्वकपको माहोलले तान्नेछ…