मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

सिद्धबाबामा सुरुङ मार्ग निर्माण आउँदो साउनदेखि नै सुरु

बुटवल-भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलको चिडियाखोलादेखि दोभानसम्म सुरुङमार्ग निर्माण आगामी साउनदेखि सुरु गर्ने बताएका छन् ।सिद्धबाबा सडक खण्डको बुधबार स्थलगत अवलोकनपछि मन्त्री महासेठले सुरुङ निर्माणको काम अार्थिक वर्ष २०७५/७६…

पोखरामा भारतीय पर्यटकको चाप बढ्यो

वासुदेव पौडेल/पोखरा(रासस)- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र मुक्तिनाथ भ्रमण अघिसम्म विशेषतः दक्षिण भारतबाट बढी मात्रामा धार्मिक पर्यटक आउने गरेका थिए । मोदीको भ्रमणपछि भने दक्षिण भारतबाट मात्र नभइ उत्तर भारतका पर्यटक पनि मुक्तिनाथ लगायतका…

गोसाईंकुण्डमा केबलकार निर्माण हुने

ज्ञानेन्द्र न्यौपाने/रसुवा(रासस):धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् ।गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन् । चिलिमे जलविद्युत्…

साउदी अरबकी युवती भारतीय ड्राइभरको प्रेममा: देश छोडिन्, नेपाल हुँदै यसरी पुगिन् भारत

थुप्रै जोडीहरुले समय समयमा प्रेमको कुनै बन्धन हुँदैन भनी पुष्टि गर्छन् । पछिल्लो पटक साउदी अरबकी एक युवतीको कहानीले यस्तै कुरा वर्णन गर्छ ।आफ्नो बुवाका नीजि ड्राइभर जब आफ्नो घर भारत फर्किए तब साउदी अरबकी…

यी १० नेपाली राजदूतको जाने भयो जागिर, कुन-कुन देशका छन् ?

काठमाडौँ -सरकारले झण्डै एक दर्जन राजदूतहरुलाई फिर्ता बोलाउने भएको छ ।कार्यदक्षतामा समस्या देखिएको भन्दै सरकारले १० वटा देशबाट राजदूत फिर्ता लिन लागेको हो । फिर्ता गर्न लागिएकोमा अधिकांश काँग्रेस, राप्रपा र तत्कालिन फोरम लोकतान्त्रिकबाट राजदूत…

यस्ता छन् टुप्पी पल्नुका अनौठा फाइदा , जुन सुनेर तपाई छक्क पर्नु हुनेछ

सामान्यतय हिन्दु धर्म अनुसार ब्राह्मण जातिले टुप्पी राख्ने चलन छ। कपाल काट्दा टाउकोको बीच अथवा केन्द्र भागमा रहेको रौंलाई राख्ने गरिन्छ, त्यसलाई नै टुप्पी भनिन्छ । टुप्पीलाई शिखा पनि भन्ने गरिन्छ । धर्म शास्त्रहरुमा टुप्पी…

सुधार केन्द्रमा मलाई बेहोस बनाई पुरुषहरूले मुखमा पिसाब गरिदिन्थ्यो [भिडियो सहित]

लागुपदार्थ सेवन गर्ने दुर्व्यसनीहरुलाई सुधार केन्द्रमा उपचारको लागि राखिएको घटना त सबैलाई थाहा भएकै कुरा हो। तर सम्पत्तिको दरुपयोग गरेको भनी एक महिलालाई सम्पत्ति दुर्व्यसनीको नाममा सुधार केन्द्रमा लगी यातना दिएको घटना बाहिर आएको छ।बसुन्धरा…

शिक्षकले आफ्नै विद्यालयमा पढ्ने १४ वर्षीय छात्रालार्इ बलात्कार

स्याङ्जा- जिल्लाको चापाकोट नगरपालिका – ७ गंगालाल माध्यामिक विद्यालयका शिक्षकले आफ्नै विद्यालयमा पढ्ने छात्रालार्इ बलात्कार गरेको प्रदाफास भएको छ। कक्षा ७ मा पढ्दै आएकी १४ वर्षीय सिमा नेपालीलाई शिक्षक रामभक्त आचार्यले जर्बजस्ती गरेको आरोप पीडित…

रुपन्देहीको तिलोत्तमामा सात करोड लगानीमा नाटकघर बनाइदै

रुपन्देही-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा काठमाण्डौ बाहिर पहिलो पटक नाटक घर बन्ने भएको छ ।तिलोत्तमा नगरपालिका वडा न २ मा रहेको शंकरनगर सामुदायिक बनको १२ कठ्ठा क्षेत्रफलमा करिब  ७ कराेडकाे लगानीमा नाटकघर बन्नेछ ।निर्माणकार्यको अन्तिम तयारी भएको…

प्रदेश ५ को गुरुयोजनामा ‘जितगढी किल्ला’

बुटवल -प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको जितगढी किल्लालाई राष्ट्रिय स्वाभिमान र वीरताको सम्पदाको रुपमा संरक्षण गर्ने गरी गुरुयोजना बनाउन निर्देशन दिएका छन् ।उद्योग, वन, पर्यटन र वातावरण मन्त्रालयले विश्व वातावरण दिवसको अवसरमा गरेको…