‘पिडाको राजधानी’ नेपालको ट्रेडिङमा पर्न सफल (भिडियो सहित)
काठमान्डौ-गायक पुष्कल शर्माको अभिनयमा ‘पिडाको राजधानी’नेपालको ट्रेडिङमा पर्न सफल भएको छ । हिजो मात्र बजारमा आएको गीतमा नेपाली मौलिक सिर्जनशिल भावका वियोगन्त भोगाईलाई समेटिएको छ मन्दीर म्युजिक कम्पनीको प्रस्तुतिमा गायक गणेश अधिकारी र विष्णु माझीले…
चीनको अनुदानमै काठमाडौंमा रेल ल्याउने हो : डा. भट्टराई (भिडियोसहित)
काठमाडौं-नेकपाका नेता एवम् परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चीनीयाँ अनुदानमै बनाउनेबारे कुराकानी भैरहेको स्पष्ट पारेका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पूर्व सन्ध्यामा…
प्रदेश सरकारको लागतमा २ करोडको कालोपत्र सडक
रौतहट/अभिमनु कुमार पटेल -परोहा र बौधिमाई न.पा जोडिने सकड लगभग २ करोडको लागतमा कालोपत्र निर्माण भईरहेको छ । नरकटिया देखि इलाका प्रहरी कार्यालय कोपवा सम्म ३.२ किलो मिटरको बाटो फराकीलो राजपा नेपाल बिद्यार्थी संघको केन्द्रीय…
प्रधानमन्त्री,मन्त्री गाडी जसको भएपनि छोड्दिन : मन्त्री बस्नेत
काठमाडौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदुषित गाडीहरुलाई हटाएरै छोड्ने उद्धघोष गरेका छन् ।रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘भोलिबाटै स्वच्छ वातावरण महाअभियान सुरु हुन्छ, हामी कार्यान्वयन गरेरै छाड्छौं, प्रदुषित गाडीहरु मन्त्रीहरु वा…
नेपाल ट्रेड यूनियन कांग्रेसको अध्यक्षमा आचार्यको उम्मेद्धवारी
काठमाडौं-नेपाल ट्रेड यूनियन कांग्रेसको छैटौं महाधिवेशनको लागि पुष्कर आचार्यले अध्यक्ष पदको लागि उम्मेदारी घोषणा गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा ट्रेड यूनियन कांग्रेसले पत्रकार सम्मेलन गरेर आचार्यलाई अध्यक्षको उम्मेदवारीको रुपमा अघि सारेको हो ।…
बलात्कारपछि छोरीको हत्या गरिएको भन्दै न्याय माग्न आमा काठमाडौंमा
काठमाडौं- अर्घाखाँचीको भूमिस्थान नगरपालिका वडा नम्बर ९ स्थित कालिका मन्दिरमा मृत भेटिएकी १५ वर्षिया समिता नेपालीका आफन्तले जिल्लामा न्याय नपाएको गुनासो पोखेका छन् ।रिपोर्टर्स क्लब नेपालमा मृतक नेपालीका आमाले पत्रकार सम्मेलन गरेर गत वर्ष पुस…
अर्गली पाल्पाका युवा कलाकारमा आधारित रहेर “बंगलादेशि मिडियाले बनायो डकुमेन्ट्री ”
पाल्पा -पाल्पा जिल्लाको तानसेन अर्गलीमा बुबा विष्णु प्रसाद पाण्डे र आमा भुनादेवी पाण्डेको सन्तानका रुपमा जन्मेका दुर्गाराज पाण्डे नेपाली कलाकारिता क्षेत्रमा पछिल्लो समय चर्चामा छन् ।चलचित्र ‘फिक्का’मा नायकको भुमिकामा देखीएका पाण्डेको चर्चा यसकारण पनि भएको…
कम्युनिष्टलाई तानाशाही बन्न जनताले बहुमत दिएका होइनन् – कृष्ण सिटौला
बुटवल -नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् ।कांग्रेसले गर्नुपर्ने केही कुराहरुमा गल्ती भएको बताउँदै उनले कांग्रेसका धेरै कुराहरुमा आमूल परिवर्तन आवश्यक रहेको बताए । ‘महासमितिमा बैठकमा कुराहरु…
सरकारले ल्याएको बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको – पूर्व अर्थमन्त्री डा. महत
बुटवल -नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट बायुपंखी लक्ष्यले मात्रै भरिएको टिप्पणी गरेका छन् ।उनले बजेटले निर्धारण गरेको लक्ष्य निर्धारणका लागी सरकार असफल भएको दाबी गरे ।रिपोर्टर्स क्लव…
शैक्षिक हड्तालका कारण आज शिक्षण संस्था बन्द
काठमाडौं-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी क्रान्तिकारीसहित ८ विद्यार्थी संगठनले शैक्षिक हड्ताल घोषणा गरेका कारण आज मुलुकभरका सवै शिक्षण संस्था बन्द भएका छन् । शिक्षण संस्था बन्द भएपछि पढाइ प्रभावित भएको हो । नीजि विद्यालय संचालकलाई…