वल्ड सेफ एसोसिएसनको निर्णायक टिममा आवद्ध हुन पाउँदा गर्व लाग्छ : विश्व चर्चित पेस्ट्री सेफ सरोज थापा
नेपालको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुलपानीमा बुवा नारायण थापा र आमा चिन कुमारी थापाको कोखबाट मध्यम परिवारमा २०३९ पुष ३ गते जन्म भएको थियो । चार दिदी–बहिनी पछि जन्मनु भएको भएर पनि…
इम्युनिटी बुस्टर जुस,हर्बल ड्रिन्क्स र सुपहरुको रेसिपी जुन अहिलेको अवस्थामा फाईदा जनक
-आर.बि बुढाथोकी अहिलेको यो कोरना महामारिमा हामीले मुख्य रुपमा रोग प्रतीरोध क्षमता बढाउने खालका पेय पदार्थ तथा खाना खानु जरुरी छ । शरीरलाई सधैं तातो बनाउने सर्दी हुन नदिने खालका पदार्थमा ध्यान दिनु पर्ने हुन्छ…
धुलो आँखामा परेमा हटाउने ५ तरिका
काठमाडौ । आँखामा धुलो परे बिझाउने र आंशु आउने हुन्छ । अनि धुलोको कण निकाल्न आँखा मिच्न सुरु हुन्छ। तैपनि आँखाको धुलो जाँदैन । त्यसपछि के गर्नुहुन्छ ? आँखामा अकस्मात पसेको धुलोका कण वा साना…
योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री बन्ने, नेपालीलाइ पनि खुसीको खबर
काठमाडाैँ। आगामी हप्ता जापानले नयाँ प्रधानमन्त्रीका रुपमा लिबरल डेमोक्रयाटिक पार्टीका योशिहिदे सुगालाई प्राप्त गर्ने प्रवल सम्भावना देखिएको छ । बर्तमान प्रधानमन्त्री सीन्जो आवेका बिश्वासपात्रका रुपमा रहेका सुगाले पछिल्लो सर्बेक्षणमा पार्टीका दुइ तिहाइ नेताको समर्थन पाउने…
Story of Sunny Leone : Porn film to Bollywood
Hot star Sunny Leon also known as Karenjit Kaur Vohra, is an Indo-Canadian actress, model, director and a former pornstar. She has also staged with the name Karen Malhotra. Sunny Leone was born on 13…
काठमाडौमा निषेधाज्ञा खुकुलाे भएपछि बढ्याे बिहानैदेखि चलहपहल
काठमाडौँ । विगत तीन हप्तादेखि जारी काठमाडौं उपत्यकाको लकडाउनमा आज विहीवारवाट केही खुकुलो भएको छ। निषेधाज्ञा अर्थात लकडाउन खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहीबार बिहानैदेखि चलहपहल बढेको हो। व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक…
पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका १ हजार ८१ जना संक्रमित थपिए
काठमाडौं, २४ भाद्र । नेपालमा कोरोना भाइरसका आज १ हजार ८१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४९ हजार २ सय १९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.…
बिश्व आत्महत्या रोकथाम दिबस : कोरोनाको संकटले बढयो आत्महत्याको जोखिम
-गोपाल ढकाल, मनोविद आत्महत्या बिश्वब्यापी रुपमा नै जठिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस बिषयमा जनचेतना बढाउने उदेश्यले प्रत्येक बर्ष 10 sep का दिन बिश्व आत्महत्या रोकथाम दिबस मनाउँदै आएको छ ।…
मेलम्चीकाे पानी आइपुग्न अझै तीन महिना लाग्ने
काठमाडौँ–बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन…
पछिल्लो २४ घण्टामा ९८० कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज
काठमाडौं, २१ भाद्र । नेपालमा कोरोना भाइरसका आज ९ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४६ हजार २ सय ५७पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर…