दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. ढकाल नियुक्त

गोरखा । गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लि.को स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त हुनुभएको छ । तत्कालिन कसमस डेभलपमेण्ट बैंकका अध्यक्ष डा.ढकाललाई वित्तीय संस्थाको आषाढ ११ गते बसेको सञ्चालक समितिको…

नुवाकाेटमा २० लाख लागतमा डम्फुपार्क निर्माण

काठमाडौं । दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनीमा डम्फुपार्क निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक लगानीमा निर्माण गरिएको उक्त पार्कमा डम्फु र कुदाप अर्थात चुल्हो निर्माण गरिएको छ । ग्लान समुदायको उद्गम स्थलको रुपमा परिचित उक्त स्थानको…

पेटको मोटोपना हटाउने सजिलो घरेलु उपाय

काठमाडौ। मोटोपना सुन्दरता नभइकन रोगको पोको भएको चिकित्सकहरुको भनाई रहेको छ। खाइलाग्दो र ज्यानदार बन्नको लागि मोटाउनेहरु कालान्तरमा विभिन्न रोगको शिकार बन्ने गरेको अध्ययनले बताइसकेको छ। त्यसैलेगर्दा तपाईहरु मोटोघाटो हुनुहुन्छ भने, हाइट अनुसारको ठीकको ज्यान…

नेपाल प्रहरीले गर्याे १० हजार बढी सिलिण्डर सङकलन

काठमाडौँ–नेपाल प्रहरीले अनावश्यक क्षेत्रमा प्रयोग भएका अक्सिजन सिलिण्डरको खोजी जारी राखेको छ । मुलुकमा कोभिड­–१९ सङ्क्रमणका कारण अक्सिजन र त्यसको सिलिण्डरको अभाव भएपछि प्रहरीले गत वैशाख अन्तिम सातादेखि सिलिण्डर संकलन अभियान थालेको थियो । बिहीबारसम्म…

अमेरिकाले नेपालसहित १६ एसियाली मुलुकलाई खोप उपलब्ध गराउने, प्रधानमन्त्री ओलीले दिए बाइडेनलाई धन्यवाद

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ। केहि दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना खोप सहजिकरणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्राचार गरेकी थिइन्। अमेरिकाले नेपाललाई…

अब साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे इसेवा बाटै बचत तथा कर्जा भुक्तानी गर्न सकिने

कोरोनाभाइरस(कोभिड–१९) को संक्रमणकाे जोखिमलाई मध्यनजर गर्दै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकलाई सहज बनाउन अनलाइन पेमेन्ट अर्थात् इसेवा बाट बैककाे बचत तथा कर्जा भुक्तानी गर्न सकिने बनाएको छ। गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं…

साधना लघुवित्तद्धारा शव ब्यवस्थापनका लागि पिपिई सहयोग

गोरखा । कोरोनाभाइरस(कोभिड–१९) को संक्रमणकाे उच्च जोखिमको कारण मृत्यु भएका ब्यक्तिहरुको ब्यवस्थापनको लागि साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले जिल्ला स्वास्थ्य कार्यालय, गोरखालाई शव ब्यवस्थापन पिपिई सहयोग गरेको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं…

साधना लघुवित्तद्धारा स्वास्थ्य सामाग्रीको लागि सहयोग

काठमाडौं । कोरोनाभाइरस(कोभिड–१९) को संक्रमणकाे जोखिमलाई मध्यनजर गर्दै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य सामाग्रीको लागि सहयोग गरेको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था…

साधना लघुवित्तको नाफामा २९७ प्रतिशतको छलाङ

गोरखा । गोरखा सदरमुकाममा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्तको खुद मुनाफा २९७ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको तेश्रो त्रैमासिकको अवधिमा बिगत बर्षको भन्दा २९७ प्रतिशतले मुनाफा वृद्धि गरेको मंगलबार सार्वजनिक गरेको त्रैमासिक प्रगति…

नेपाली फिल्म क्षेत्र पौष १० गतेबाट खोल्ने, संघले दियाे सरकारलाई चेतावनी

काठमाडौँ  । कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयसम्म बन्द रहेको नेपाली फिल्म क्षेत्र खुल्ने वारे सरकारले कुनै ठोस निर्णय दिन सकेको छैन । विभिन्न समयमा हल खोल्नुपर्ने माग गर्दै हलवालाहरुले सरकारलाई ज्ञापनपत्रहरु बुझाँउदै आएका छन् ।…