रक्तदान पछि गर्भवती महिलालाई एचआइभी पोजेटिभ
मादुरी: उपचारका लागि अस्पताल भर्ना भएकी एक गर्भवती महिलालाई यहाँको एक अस्पतालमा एचआइभी पोजेटिभ भएको रगत दिइएपछि उनी पनि सङ्क्रमित भएकी छिन् । तामिलनाडु राज्यका प्रदेश स्वास्थ्यसचिव जे राधाकृष्णले गर्भवती महिलालाई एचआइभी पोजेटिभ भएका व्यक्तिले रगत…
जुवातास खेलिरहेका नौ पक्राउ, एक व्यक्ति मृत फेला
काठमाडौँ: काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।…
काठमाडौँमा ‘बस स्टप’ परिवर्तन हुँदा यात्रु मर्कामा
काठमाडौँः दैनिक हजारौँ सार्वजनिक यातायात ओहोरदोहोर गर्ने रत्नापार्क र त्यस आसपासका क्षेत्रमा बस स्टप परिवर्तन हुँदा यात्रु मर्कामा परेका छन् । काठमाडौँ महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा टुँडिखेल…
बिग ब्यास लिगमा चम्किँदै सन्दीप
काठमाडौँ: दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।” अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट…
वाईडबडी खरिदमा भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
काठमाडौं, १२ पुस । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले वाईडबडी जहाज खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार नभएको दाबी गरेका छन् । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझीकन किन प्रतिक्रिया दिएको भन्दै उनले…
हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड कतारमा हुने
काठमाडौं, ११ पुस । हिमालयन नेपाली ईभेन्ट्स प्रा.लिले ‘हिमायलयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’ को आयोजना गर्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त प्रा.लि.ले यसबारे जानकारी दिएको हो । आगामी माघ…
मलाई पदको लोभ छैन, जुनसुकै बेला राजिनामा दिन तयार छु : अध्यक्ष झा (भिडियोसहित)
‘मेरो मानहानी भयो, क्षतिपूर्ति माग्दै अदालतपनि जान सक्छु’ काठमाडौं, ११ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने स्पष्ट पारेका छन् । उनले भने,‘मलाई कुनै…
हिमालयन शेर्पाद्वारा ब्रिगेड ब्वाइज ४–० गोलअन्तरले पराजित
काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको एघाराँै चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलअन्तरले…
सुत्केरी आमा र बच्चाको मृत्यु, आफन्तद्वारा अस्पताल परिसरमा विरोध
साँखुः काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित शङ्कारापुर अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु भएको छ । मङ्गलबार मूलपानीमा बसोवास गर्ने प्रभा ढुङ्गाना सुत्केरी गराउन शङ्खरापुर अस्पताल पुगेका थिए । सुत्केरी गराउने क्रममा चिकित्सकको लापरवाही र असावधानीका कारण…
बलात्कार: हरि बराल
-हरि बराल, ताप्लेजुङ्ग हिजो आज सबै संचार माध्यमहरुमा बलात्कारका विषयमा प्रत्येकदिन समाचार प्रसारण नभएको दिनै छैन । यो बलात्कार त एउटा रोगै भईसकेको छ । हुन त नेपालमा मात्रै नभएर विभिन्न देशमा यो रोग पैmलिएको…