शेयर बजारमा ३० दशमलव २६ विन्दुले वृद्धि
काठमाडौँ: धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३० दशमलव २६ विन्दुले बढेर एक हजार २१६ दशमलव २७ विन्दुमा पुगेको छ । यस्तै ‘क’…
नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जमा भएको छ । बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै आज मूल्य समायोजन गरेको हो । स्टकले बैंकको शेयर लाभांश पश्चात् प्रतिकित्ता रु ५७७ मा शेयरमूल्य समायोजन…
जापान सरकारले नेपाली कामदारलाई अनुमति दिने
काठमाडौं–जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान…
मालारानी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष भुसाल १० दिनदेखि सम्पर्कविहीन
अर्घाखाँची – अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद भुसाल विनोद १० दिनदेखि सम्पर्कविहीन भएका छन । पुस २ गते मालारानी २ डाँडाकटेरीस्थित घरबाट वडा कार्यलयको मोटरसाइकल सर्भिसिङ गर्न भन्दै सन्धिखर्क आएएका…
निजामतिकरण नगरिए कडा आन्दोलनमा उत्रिने अतिरिक्त हुलाक कर्मचारीको चेतावनी
काठमाडौं, ११ पुस । श्री नेपाल अतिरिक्त हुलाक कर्मचारी केन्द्रीय संघर्ष समितिले अतिरिक्त हुलाक कर्मचारीहरुलाई निजामतिकरण नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरेर अतिरिक्ति…
२०७२ सालमा भुकम्पले क्षति पुर्याएको व्यास १० को सर्वज्योति मा.वि मा नया भवनको सिलन्यास
तनहुँ, ११ पौष - २०७२ सालमा भुकम्पबाट क्षति पुगेका विद्यालयहरुको पुर्ननिर्माण कार्य तनहू जिल्लामा तिब्र गतिले भईरहेको छ । यसैक्रममा व्यास नगरपालिका वडा नं. १० सेवरमा रहेको सर्वज्योति माध्यामिक विद्यालयमा निर्माण गर्ने ४ कोठे भवनको…
अनाथ बालबालिकाहरूमाझ यस्मरी पुन्ही उत्सव कार्यक्रम सम्पन्न
काठमाण्डौं। यस्मरी पुन्ही अझ खास, बाँड्दै यस्मरीको मिठासू भन्ने मूल नाराका साथ अघि बढ्छौँ संस्थाद्वारा काठमाडौंको संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रमा अनाथ बालबालबालिकाहरू माझ गत शनिबार यस्मरी पुन्ही उत्सव कार्यक्रम सम्पन्न गरियो। हिउँदको आगमन सँगै…
अाज मेरी क्रिसमस नेपालमा ३० लाखभन्दा बढी क्रिश्चियन
काठमाडौ। डिसेम्बर महिनाको २५ तारिख आज मंगलवार इसाई धर्माबलम्बीहरुको महान पर्व मेरी क्रिसमस परेको छ। नेपालमा पनि इसाई धर्माबलम्बीहरुले विभिन्न कार्यक्रम गरेर धुमधामकासाथ मनाउने कार्य भैरहेको छ। दुई हजार १८ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म…
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई सात वर्षको जेल सजाय
काठमाडौ। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले सोमबार सात वर्षको जेल सजायको फैसला सुनाएको छ। भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण यसअघि देखि नै थुनामा रहेका सरिफलाई अदालतले सोमबार अन्तिम फैसला गर्दै जेल सजाय तोकेको हो। पाकिस्तानमा तीन…
काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झर्यो, अझै चिसो बढ्ने
काठमाडौँ : राजधानी काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २.६ र अधिकतम तापक्रम १७.७…