तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री: अझै बढ्न सक्ने

काठमाडौँ: काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १.०…

स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठान बालुवाटार ले मनायो स्वर्गीय राजा बीरेन्द्र शाहको ७४औ जन्मजयन्ती

पुष १४ काठमाडौं -रास्ट्रका लागि शान्ति” भन्ने मुल नारा सहित स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानद्वारा स्वर्गीय राजा बीरेन्द्र शाहको ७४औ जन्मजयन्ती बिशेष समारोहका साथ ललितपुर को जाउलाखेल मा रहेको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न…

‘सरकारले निर्मला हत्या प्रकरणमा कुन दिन मेरो पनि डिएनए टेष्ट गर्न बेर छैन ?’ ः सुरेन्द्र केसी

‘पृथ्वीनारायण शाहलाई सराप्नेहरु अपराधी हुन्’ काठमाडौं, १५ पुस । राजनीतिक विश्लेषक प्रा.डा सुरेन्द्र केसीले देश गम्भिर मोडतर्फ गैरहेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र नागरिक समाजले पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्तीका अवसरमा आयोजना…

कतार भिसा सेन्टर पाकिस्तानमा बिहीबारदेखि शुरु, नेपालमा छिट्टै सञ्चालनमा आउने

काठमाडौं– नेपालमा छिट्टै सेवा शुरु गर्ने तयारी गरिरहेको कतार भिसा सेन्टरले बिहिबारदेखि पाकिस्तानमा सेवा शुरु गरेको छ । सेन्टरले यो भन्दा पहिले श्रीलंकामा कतार भिसा सेन्टर सुरु गरिसकेको भने छिट्टै नेपालमा पनि सुरु गरिने कतार…

घाँस काट्नु खुर्केरका चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन

काठमाडौं। ‘घाँस काट्नु खुर्केर, आयो जोवन हुर्केर कसलाई दिउं यो जोवन’ लगायतका चर्चित लोकगीतहरुका गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ। लामिछानेको ६६ वर्षको उमेरमा आज निधन भएको हो। भक्तपुरको चाँगुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो…

स्मरण शक्ति बढाउने आठ सरल तरीका

काठमाडौं। कतिपय मानिसमा बढ्दो प्रविधिसंगै संझना शक्ति गुम्न थालेको छ। अहिलेको अहिले नै विर्सने प्रवृति आम मानिसहरुमा देखा पर्न थालेको छ। त्यो हुनु निश्चित रुपमा पनि राम्रो होइन्। संझना शक्तिलाई ताजा बनाउने कार्य गर्न कुनै…

वडा अध्यक्ष आफै विहान ट्राक्टर चलाएर फोहर उठाउने

काठमाडौं। वडा अध्यक्ष आफै विहान विहान ट्राक्टर चलाएर नगरमा थुप्रेको फोहर उठाउने कार्यमा सक्रिय गजबकै खवर बनेको छ। पूर्वी नेपालको पाँचथरको फिदिम बजारमा विहानै फोहोर उठाउने ट्याक्टर चलाउने कार्य फिदिम नगरपालिका–४ का वार्ड अध्यक्ष प्रकाश…

आफ्ना सुझाव नसमेटिए आयोगको प्रतिवेदन नस्विकार्ने देशभरिका सामूदायिक विद्यालय व्यवस्थापन समितिको चेतावनी

काठमाडौं, १४ पुस । सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल र नेपाल सामूदायिक विद्यालय व्यवस्थापन समिति संघले सरकारद्धारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको मस्यौदाको विरोध गरेको छ । उक्त मस्यौदामा आफूहरुको सुझाव समावेश…

नवौं सूचना–प्रविधि सम्मेलन एवं चौथौ स्मार्ट कम्युटिङ सम्मेलन आयोजना

काठमाडौं, १४ पुस । आधुनिक प्रविधिसम्बन्धी जानकारी दिने उद्देश्यले शनिबार काठमाडौंमा नवौं सूचना–प्रविधि सम्मेलन एवं चौथौ स्मार्ट कम्युटिङ सम्मेलन आयोजना गरिएको छ । कलेज अफ इन्फरमेशन टेक्नोलोजीको आयोजनामा गरिएको सम्मेलनमा चीन, भारत, थाइल्यान्ड, जापानलगायत देशका…

बोधि श्रवण धर्म संघले भन्यो,‘बम्जन निर्दोष हुनुहुन्छ, उहाँमाथि लगाईएका आरोपहरु कपोकल्पित हुन्’

काठमाडौं, १४ पुस । बोधि श्रवण धर्म संघले आफ्ना गुरु राम बहादुर बम्जनमाथि लगाईएका आरोपहरु निराधार, भ्रामक र कपोकल्पित रहेको स्पष्ट पारेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर हालै आनी बनेर…