तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

श्रम स्वीकृतिका लागि अब काठमाण्डू धाउनु नपर्ने

काठमाडौं: वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति जस्ता कामका लागि अब राजधानी धाउनु नपर्ने भएको छ।हालै बसेको मन्त्रिपरिषदको बैठकबाट उक्त अधिकार हस्तान्तरणको औपचारिक निर्णय भएको जनाइएको छ। वैदेशिक रोजगारीका लागि औसतमा दैनिक एक हजार पाँच सय…

‘चपली हाइट’ गर्ल विनिता बरालले गरीन् इन्गेजमेन्ट

काठमाडौं। चलचित्र ‘चपली हाइट’ बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका बिनिता बरालले प्रेमी तिलक पौडेल सँग इन्गेजमेन्ट गरेकी छन्। आफ्नो पढाईको शिलशिलामा केही वर्षदेखि अमेरिका बस्दै आएकी बरालले स्याङ्जाका तिलक पौडेल सँग केही दिन अघी…

काठमाडौ महानगरपालिका भवन नबन्दा सेवाग्राहीहरुलाई मर्का–जीर्ण भवन तत्काल पूर्ननिर्माण गर्नुपर्ने

काठमाडौ। काठमाडौंको सुन्धारास्थित काठमाडौं महानगरपालिका भवन नबन्दा सेवाग्राहीहरुलाई अत्यन्त मर्का परेको छ। महानगरपालिकाका विभिन्न विभाग तथा कार्यालयहरु काठमाडौंका विभिन्न नौ स्थानमा कार्यालय छरिएर रहेको कारण सेवाग्रहीहरुलाई मर्का परेको हो। विसं.२०७२ साल बैशाख १२ गते आएको…

स्वास्थ्य नीति यही महिनाभित्रै आउँछ, शारिरीक र मानसिक स्वास्थ्य बराबरी प्राथमिकतामा : उपप्रधानमन्त्री यादव

काठमाडौं, १३ पुस । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यही महिनाभित्र स्वास्थ्य नीति ल्याउने स्पष्ट पारेका छन् । उनले भने,‘सबै तयारी भैसकेको छ । हामी यही महिनामा स्वास्थ्य नीति ल्याउँछौं । अब आउने…

संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री यादव

काठमाडौं, १३ पुस । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संशोधन गर्नुपर्ने बताए । उनले भने,‘यो संविधानले देश चल्दैन् । जति चाँडो संविधान संशोधन गर्यो, त्यति…

बमजन आश्रमबाट बेपत्ता पारिएकाका परिवारले भन्यो : ‘मरेको भए लास पाउँ जिउँदै भए भेट्न पाउँ’ (भिडियोसहित)

काठमाडौं, पुस १३ । आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु राम बहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका छन् ।…

न्यायाधीश चोलेन्द्र शमशेर भ्रष्ट व्यक्ति रहेको आरोप

चोलेन्द्रलाई प्रधानन्यायाधीश बनाइए देश नै खतरामा पर्ने : जफर काठमाडौं, १३ पुस । न्यायाधीश चोलेन्द्र शमशेर ज.ब.रा.ले ऐतिहासिक धरोहर तथा सार्वजनिक सम्पदा मासेको आरोप लागेको छ । न्यायाधीश चोलेन्द्रलाई न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि…

धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आज प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास…

विदुर नगरपालिकाको मेयर पण्डितको गाडी चढ्ने पैसा सडक र खानेपानीमा

विदुर, विदुर नगरपालिकाको मेयरलाई सवारी साधन खरिदको लागि विनियोजित रकम खानेपानी आयोजना र सडक निर्माणमा रकमान्तर भएको छ । विदुर नगरपालिकाको तेश्रो नगरसभाबाट पारित चालु आर्थिक वर्षको सवारी साधन खरिद शिर्षकको बजेट आगामी नगरसभाबाट अनुमोदन…

प्रहरीमा नयाँ भर्ना छनौट परीक्षा निष्पक्ष र पारदर्शी हुनुपर्ने – प्रहरी महानिरीक्षक सर्वेन्द्र

बाँके,  पुस  १२ ।  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरूको आचरण र व्यवहार सदैव असल र नागरिकमैत्री हुनुपर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको बिहीबार निरीक्षणको क्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा…