बिदेश जाने नेपालीको संख्यामा उल्लेख्य रुपमा कमी, रेमिटेन्स ३६ प्रतिशतले बढ्यो
काठमाडौं–पछिल्लो चार महिनामा बिदेश जाने नेपालीको संख्यामा उल्लेख्य रुपमा कमी आएपनि देश भित्रिने रेमिटेन्स बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालुु आर्थिक बर्षको पछिल्लो चार महिनाको मुलुकको आर्थिक अवस्था सम्वन्धी प्रतिवेदन अनुसार…
एशिया करातेमा नेपाललाई ऐतिहासिक सफलता
भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौथों अन्तराष्ट्रीय कराते प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता प्राप्त भएको छ । नेपालले कुल ८ स्वर्ण जित्दै नेपाल समूह प्रथम हुन सफल भयो । यही डिसेम्बर २२ र २३ डिसेम्बरमा…
मेलम्ची आयोजनाका ४२ नेपाली उपठेकेदार कम्पनीले भने ः ‘सरकारकै कारण हाम्रो भुक्तानी जोखिममा पर्यो’
तत्काल भुक्तानी नपाए ‘नो सप्लाई, नो वर्क’ को बाध्यकारी कदम चाल्छौं : संयोजक न्यौपाने काठमाडौं, १० पुस । मेलम्ची खानेपानी आयोजनामा ठेकेदारका लागि यन्त्र, उपकरण, निर्माण सामग्री आपुर्ति गर्ने तथा आयोजनाको उपठेक्का लिएका विभिन्न ४२…
पर्यटकीय केन्द्र ठमेलमा खुल्योे अत्याधुनिक सपिङ कम्प्लेक्स ‘छायाँ सेन्टर’
काठमाडौंको पर्यटकीय केन्द्र ठमेल बजारमा ‘छायाँ सेन्टर’ संचालनमा आएको छ । मंगलबार एक कार्यक्रमबीच कम्प्लेक्सको औपचारिक सुरुवात गरिएको हो । ‘ठमेलभित्रको ठमेल’ का रुपमा कम्पनीले प्रवद्र्धन गरेको छायाँ सेन्टर नेपालकै सबैभन्दा अत्याधुनिक र सुविधा सम्पन्न…
भूकम्पबाट पशुपति क्षेत्रका क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण
काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका १५ सम्पदा पुनःनिर्माण गरिएको छ। विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त ४६ सम्पदामध्ये १५ सम्पदाको पुनःनिर्माण गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भूकम्पबाट क्षति पुगेका लालगणेश, राजराजेश्वरीको श्राद्धपाटी, मूलभट्ट निवास,…
सुन्धारा मार्ग र खिचापोखरीलाई जोड्ने परम्परागत वाटो खुल्यो
काठमाडौं। सवैको चासो र महत्वको विषय बनेको ऐतिहासिक धरहरा पूर्नरनिर्माणले तिब्रता पाएको छ। यस कार्यमा अग्रता प्रदान गर्न सुन्धारा मार्ग टेबहाल र खिचापोखरीलाई जोड्ने परम्परागत बाटो सार्वजनिक आवत–जावतका लागि खुल्ला गर्ने कार्य भएको छ। काठमाडौं…
एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल २० स्वर्णसहित च्याम्पियन
काठमाडाँैँ: भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ गरी २० स्वर्ण र दुई रजत…
बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार घुससहित पक्राउ
खस्यौली: अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो…
नेपाल श्रमिक आपूर्तिकर्ता संघले आज प्रथम स्थापना दिवस मनायो
काठमाडौं, ९ पुस । नेपाल श्रमिक आपूर्तिकर्ता संघले आज आफ्नो प्रथम स्थापना दिवसलाई “श्रमिक आपूर्तिकर्ता दिवस’’ को रुपमा मनाएको छ । संघले अबदेखि हरेक वर्ष पुष ९ गतेलाई “श्रमिक आपूर्तिकर्ता दिवस’’ को रुपमा मनाउने घोषणासमेत…
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले क्रिसमस डे को अवसरमा दिनुभएको शुभकामना सन्देश
काठमाडौँ,९ पुस ।ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डे को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु । नेपाल वहुभाषिक, वहुजातिय, वहुसाँस्कृतिक, वहुधार्मिक…