मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

महानगर दिवसको अवसरमा मेयरको शुभकामना सन्देश–समृद्ध अनि सुन्दर महानगर बनाउने प्रतिवद्धता

काठमाडौं। महानगरपालिकाको इतिहासमा काठमाडौं महानगरपालिकाले इतिहास कायम गरेको छ। नेपालकै जेठो महानगरपालिका हुनुको गौरबता काठमाडौं महानगरपालिकाले राखेको छ। आज मिति २०७५ मंसिर २९ गते २३ बर्ष पार गरेर काठमाडौं महानगरपालिकाले गौरबमय २४ औं बर्षमा प्रवेश…

सुन्दरी आश्मा दुलाल ले मिस क्विन ग्लोब ईन्टरनेसनल टिन तर्फको ताज पहिरिन सफल

काठमाण्डौ, मंसिर २७ । अन्तराष्ट्रिय स्तरमा आयोजना भएका सौन्दर्य प्रतियोगिताहरुको स्टेजमा नेपाली सुन्दरीहरुको चर्चा चल्ने क्रम व्यापक भई रहेको छ । गत डिसेम्बर ६ तारिखमा दुबईमा भएको ‘मिस क्विन ग्लोब इन्टरनेसनल २०१८’ को ग्राण्ड फिनालेमा…

नेपालको लागि अनमोल मेगास्टार

 काठमाडौँ। हुन त एउटै फिल्म खेल्ने कलाकारलाई पनि स्टार भन्ने नियम भएको उद्योग हो नेपाली फिल्म उद्योग । सरकारले उद्योगको मान्यता नदिएपनि कलाकर्मीले उद्योग नै भन्न थालिसकेका छन् । यहि उद्योगमा डेब्यु कलाकारलाई पनि स्टार भन्नेहरु…

चिसो छल्न जाजरकोट

जाजरकोट: माथिल्लो डोल्पामा चिसो र हिमपात हुन थालेपछि त्यहाँका स्थानीयवासी जाजरकोट झरेका छन् । चिसो छल्न डोल्पाका तीन स्थानीय तहका स्थानीयवासी घर छाडेर जाजरकोटका विभिन्न बस्तीमा आएका हुन् । माथिल्लो डोल्पाका स्थानीय तह फोक्सुण्डो, डोल्पोबुद्ध, छार्का ताङसुङ…

‘द भ्वाइस अफ नेपाल’ को फाइनल लाइभ हेर्नुहाेस् (भिडियाे)

  https://www.youtube.com/watch?v=cB4ac7p0eI4&feature=push-lbss&attr_tag=ALeLXPG5yG2ONeB4%3A6

नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु

काठमाण्डौं , मंसिर २८ । नुवाकोटको दुप्चेश्वर गाँउपालीकामा केहि बेर अघि भयानक सवारी दुर्घटना भएको खबर प्राप्त भएको छ । शिखरबेसीबाट घयाङफेदी तर्फ जाँदै गरेको बा३ख ३९१३ नम्बरको आईचर शुक्रबार साँझ दुर्घटना हुंदा दुई दर्जन…

पुलिसद्वारा फ्रेन्डस ५–० को फराकिलो गोलअन्तरले पराजित

काठमाडौँः शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ)कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई…

सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा सम्माननीय राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

आज मिति २०७५ साल मंसिर २८ गते शुक्रबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूले नेपालको संविधानको धारा…

‘हरि जीव सत्य धर्म’का गुरुको आह्वान : विश्वमा शान्ति कायम गरौं

काठमाडौं, २८ मंसिर । संस्कृतविद् डा.रमेशचन्द्र अधिकारीले ‘हरि जीव सत्य धर्म’ का गूरु कमल प्रसाद भट्टराईको आध्यात्मिक क्षमता देखेर आफु दङ परेको बताएका छन । रिपोर्टर्स क्लब नेपालमा ‘हरी जीव सत्य धर्म’ले विश्व शान्तिका लागि…

अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने प्राविधिक कर्मचारीहरुको चेतावनी

काठमाडौं, २८ मंसिर । सरकाले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशको बिरोधमा उत्रेको प्राविधिक सञ्जाल नेपालले ८ बुँदे धारणा सार्वजनिक गर्दै अध्यादेश नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा प्राविधिक सञ्जाल नेपालले पत्रकार…