ग्राण्ड फिनालेको लागि कतारमा ‘द भ्वाइस अफ नेपाल’को टिम
गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल'को टिम कतार पुगेको छ । शुक्रवार हुने फिनालेमा सहभागी हुन टीम बुधवार कतार पुगेको हो। चार प्रतिस्पर्धी र निर्णायक टोलीलाई बुधवार दोहा अन्तराष्ट्रिय विमानस्थलमा आयोजकले भव्य स्वागत गरेका…
सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ : रायमाझी
‘सरकारले पहिलेको तुलनामा गियर बढायो, पिक–अप लिएकै हो’ काठमाडौं, २७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अब बस्ने स्थायी समिति बैठकमा सरकारको बारेमा निर्मम समिक्षा हुने स्पष्ट…
कांग्रेसको ईतिहाँसमै देउवा उदार सभापति, पदाधिकारी संख्या थपिँदैन् : यादव
‘सरकार धर्मको प्रचारमा मात्रै होईन, कमाउ धन्धामा पनि लागेको छ’ काठमाडौं, २७ मंसिर ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले कांग्रेसको ईतिहाँसमा शेरबहादुर देउवाजस्तो उदारवादी सभापति अहिलेसम्म कोहीपनि नभएको जिकिर गरेका छन्…
विश्व नेत्रहिन क्रिकेट परिषदमा नयाँ कार्यसमिति चयन
-शर्मिला विश्वकर्मा २७ मंसिर २०७५ काठमाण्डौं विश्व नेत्रहिन क्रिकेट परिषदको २१ औ साधारण सभा तथा अधिवेशन यही मसिंर २४ गते काठमाण्डौमा सम्पन्न भएको छ । नेत्रहिन क्रिकेट संघ नेपालले अन्य संघ संस्थाहरुसँग सहकार्य गरेर सम्पन्न…
लैंगिक हिंसाका मुद्धालाई प्राथमिकता दिने पत्रकारहरुको प्रतिवद्धता ।।
काठमाण्डु उपत्यकामा कार्यरत विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले आफुले लैंगिक हिंसा विरुद्धका मुद्धालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् । युएन वुमन र सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्…
टानले गर्यो श्रीलंका – नेपाल पर्यटन प्रबर्द्धन छलफल कार्यकमको आयोजना
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले २०७५ मंसिर २७ गते टान सचिवालयमा श्रीलंका – नेपाल पर्यटन प्रबर्द्धन छलफल कार्यकमको आयोजना गरियो । टानका अध्यक्ष नवराज दाहालले नेपाल र श्रीलंका बीचको लामो समयसम्म रहँदैन आएको…
TAAN organized Sri Lanka – Nepal Tourism Promotion Discussion Program
Trekking Agencies’ Association of Nepal (TAAN) organized Sri Lanka – Nepal Tourism discussion program on December 13 at TAAN Secretariat, Maligaun. TAAN President Mr. Nava Raj Dahal welcomed Her Excellency Ms. Swarna Perera, Ambassador of…
ब्लड क्यान्सर,भण्डारीलाई सहयोगको लागि अपिल
स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका श्रीधर भण्डारीलाई ब्लड क्यान्सर भएको छ । स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं १० आधिँघाटका दयाराज भण्डारीको छोरा वर्ष ३ का श्रीधर भण्डारीलाई ब्लड क्यान्सर लागेको हो । अहिले उनको नेपाल…
भिएलएन नेपालका अध्यक्ष राम श्रेष्ठलाई जिल्ला अदालतबाट सफाई
भिएलएनका अध्यक्ष राम क्षेष्ठले जिल्ला अदालत ललितपुरबाट सफाई पाएका छन् । उनलाई सरकारले मलेसिया जाने कामदारमाथि सिन्डिकेट खडा गरी ठगी गरेको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला न्यायाधीश विश्वमंगल आत्रेयको इजलासले मंगलबार श्रेष्ठलाई सफाइ…