‘न्यायका लागि मेलमिलाप’ कार्यक्रम पहिलोपटक टेलिभिजनमार्फत प्रशारण हुँदै
काठमाडौं, २८ मंसिर । मेडिएशन नेपाल र नाईस टेलिभिजन एचडीको संयुक्त प्रस्तुति ‘न्यायका लागि मेलमिलाप’ विशेष महत्व बोकेको कार्यक्रम छिट्टै नाईस टेलिभिजनमार्फत प्रशारण हुने भएको छ । मेडिएशन नेपालका अनुसार मेलमिलापसम्बन्धी यो टेलिभिजन कार्यक्रम नेपालको…
कालो ओठलाई सुन्दर बनाउने चार घरेलु उपाय
काठमाडौं। अक्सर चुरोट पिउने महिला तथा पुरुषको ओठ कालो हुन्छ भनिन्छ। जे भएतापनि धेरैजना ओठ कालो हुनुको समाधान खोजिराखेका हुन्छन्। गुलाबी तथा सुन्दर बनाउने चाहना सवैमा हुन्छ। त्यस्तै, जाडोमा ओठ फुट्ने समस्या पनि उत्तिकै हुन्छ।…
‘द भ्वाइस अफ नेपाल’ को फाइनल आज को बन्ला त् पहिलो ‘द भ्वाइस अफ नेपाल’ ?
काठमाडौं, २८ मंसिर । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को फाइनल आज हुँदैछ । आज शुक्रबार कतारको राजधानी दोहास्थित सनैयाको एसियन टाउन ग्राण्ड मलमा रहेको एमपी थियटरमा फाइनल कार्यक्रम हुन लागेको हो ।…
१ नं ट्रेन्डिङमा अनमोल
काठमाडौं। अनमोल केसी अभिनित फिल्म क्याप्टेनको “रहर छ सँगै” बोलको गी विहीवार युट्युबमा सार्वजनिक गरिएको हो । सोही दिन र समयमा टंक बुढाथोकी र अशोक दर्जीको गीत “चौरीको छुर्पि” सहित प्रदिप खड्का अभिनित फिल्म लिलिबिल्ली पनि…
सामाजिक सञ्जालमा अनमोल र प्रदिपको भिडन्त
काठमाडौं । अहिलेका सुपरस्टार अनमोल केसी र अर्का स्टार नायक प्रदिप खड्का बीच फिल्मी बजारमा प्रतिस्पर्धा हुने गरेको छ । व्यक्तिगत रुपमा एकले अर्काको वारेमा कुनै क्रिया र प्रतिक्रिया अहिले सम्म दिने गरेका छैनन् । तर पनि…
यस बर्ष महानगर दिवस भव्य रुपमा तीन दिन मनाइने
काठमाडौं। सिमित कर्मचारी वीच मात्र मनाइदैआएको महानगर दिवस यो बर्ष जनस्तरवाट भव्य रुपमा मनाइने भएको छ। काठमाडौं महानगरपालिका स्थापनाको २४ औं महानगर दिवस यो बर्षवाट भव्य रुपमा जनस्तरवाट मनाइने निर्णय भएको हो। यही मंसिर २९…
दुबईमा नेपाली बाल–बालिका मास्टर एण्ड मिस ग्लोव इन्टरनेशल–नेपालको गौरबमय ऐतिहासिक सफलता
काठमाडौं। दुबईमा भएको मास्टर एण्ड मिस ग्लोब इन्टरनेशनल कन्टेस्टमा दुई नेपाली बाल–बालिका विजेता बनेका छन्। गत ६ डिसेम्बर देखि १० डिसेम्बरसम्म दुबईमा आयोजित मास्टर एण्ड मिस ग्लोबमा बिराज चौहान मास्टर किङ ग्लोब इन्टरनेशनल र गर्दिस्मा…
लिलि बिलि फिल्म सार्वजानिक हेर्नुहाेस भिडियाे
https://youtu.be/EMWrfdXqJZA Cast: Pradeep Khadka,Priyanka Karki,Jassita Gurung, Anoop Bikram Shahi,Saabin Shrestha, Manish Shrestha, Dhurba Dutta,Ritesh Chams Costume: Alya Giri(Alisha) Make-up: Bina Rai Choreographer: Kabiraj Gahatraj Publicity Design: Trident Concept Music: Alish Karki Action: Chandra Panta Colorist:…
भारतको पश्चिम बङ्गालमा नेपाली भाषा पाठ्यक्रम राख्न पहल
काठमाडौँ: भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, भारत, कोलकाताको आयोजनामा कोलकातामा भएको ‘तृतीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन’ आगामी सन् २०२० मा चतुर्थ सम्मेलन कोलकातामै गर्ने निर्णय गरी सम्पन्न भएको छ । दुईदिने सम्मेलनले नेपाल प्रज्ञा–प्रतिष्ठान, भानु प्रतिष्ठान र अन्तरराष्ट्रिय…
टेन्सेन्ट म्यूजिकको एक अर्ब डलरको आइपिओ
न्यूयोर्क: चिनीया प्रविधि क्षेत्रको विशाल कम्पनी टेन्सेन्टद्वारा प्रबद्र्धित टेन्सेन्ट म्यूजिकले संयुक्तराज्य अमेरिकामा १ अर्ब ७ लाख डलरको शेयर निष्काशन गर्ने घोषणा गरेको छ । टेन्सेन्ट म्यूजिक बुधबार न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीकृत पनि हुँदैछ । हङकङ स्टक…