राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतको आ.व २०७४/ ०७५ को वार्षिक प्रतिवेदन पेश
मंसिर २६ काठमाडाै । आज मिति २०७५ मंसिर २६ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री ओमप्रकाश मिश्रज्यूले नेपालको संविधानको धारा १३८…
पुष ५ गतेदेखि भृकुटीमण्डपमा पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ लाग्दै
काठमाडौं, २६ मंसिर । नेपाल उद्यमशील महिला महासंघको आयोजनामा आगामी पुष ५ देखि ९ गतेसम्म पाँचदिने ‘राष्ट्रिय उद्यमशील महिला मेला २०७५’ को आयोजना गरिने भएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाल उद्यमशील महिला महासंघले पत्रकार…
बालुवाटारस्थित् ‘ललिता निवास’ क्याम्पको जग्गा सम्बन्धमा अनर्गल प्रचार गरिएको भन्दै जग्गाधनी सुवेदीद्धारा आपत्ति
काठमाडौं, २६ मंसिर । काठमाडौं बालुवाटारस्थित् ललिता निवासको जग्गा आफूहरुले सुवर्ण शमशेर र कान्चन शमशेरका हकदारहरु क्रमशः रुक्मशमशेर जबरा, शैलेजा राणा, सुनिती राणा, हाटकशमशेर जबरा र हेमन शमशेर जबराबाट किनेको उक्त जग्गा धनीमध्येका एक रामकुमार…
पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं, राजधानी यथावत : मुख्यमन्त्री पौडेल
‘जनतालाई अनुभुति हुनेगरि, देखिनेगरि, बुझ्नेगरि र हाम्रो प्रदेश सरकारले गरेको भन्नेगरि काम अगाडि बढाउँछौं’ ‘केन्द्र र प्रदेशबीचको ग्याप कम गर्न अन्तरप्रदेश सचिवालय गठन गर्छौं’ काठमाडौं, २६ मंसिर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले…
कर्मचारी अध्यादेश नसच्याइए आन्दोलनमा उत्रिने विप्लव कर्मचारीको चेतावनी
काठमाडौं, २६ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट राष्ट्रिय निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन अध्यादेश नसच्याइए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लब संगठनले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो…
कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) को आपत्ति
जनता र कर्मचारीको पक्षमा काम गर्न नसक्ने सरकारले ललिपपको ढोल पिटिरहेको छ’ काठमाडौं, २६ मंसिर । नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले हालै सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको भन्दै आपत्ति…
क्रिकेट खेललाई पनि महानगरपालिकाले प्रोत्साहित गर्ने — महानगर प्रमुख शाक्य
मंसीर २६, काठमाडौं । काठमाडौं महागरपािलकाले आगामी दिनमा नेपालको क्रिकेट खेललाई पनि सहयोग गर्ने बताउनु भएको छ । राजधानीको शंखपार्कस्ति नेपालस्थित पाकिसतान दूतावासको क्रिेकेट ग्राउण्डमा आज देखि शुरु भएको नेपाल पाकिस्तान —फे«न्डसिप टी टयान्टी क्रिकेट…
Mayor Kathmandu Inaugurates 4th Annual Nepal-Pakistan Friendship T-20 Cricket Tournament
Annual Nepal-Pakistan Friendship T20 Cricket tournament 2018 is being held in Kathmandu .The ten day event was inaugurated on 12 December 2018 by Mayor of Kathmandu Mr. Bidya Sunder Shakya. Addressing the inaugural ceremony, Mr.…
कपिल शर्माको बिवाह युटुब च्यानलमार्फत लाइभ देखाइने
भारतीय कमेडीयन कपिल शर्माको विवाह हुने खबरले अहिले निकै चर्चा लिईरहेको छ । कपिल शर्माले गिन्नीसँग १२ डिसेम्बरमा विवाह बन्धन बाँध्दै छन् । अहिले गिन्नीको घरमा मेहेन्दी सेरेमोनी सुरु भईसकेको छ । यी दुईकै विवाह…
पाथीभरा मन्दिरमा चार बर्षमा दुई करोड भेटी सङ्कलन
काठमाडौं। पूर्वी नेपालको ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार वर्षमा दुई करोड हाराहारी भेटी सङ्कलन भएको छ। गत २०७२ साल फागुन २२ देखि हालसम्म दर्शनार्थीले चढाएकोे भेटी रकम रु एक करोड ७२ लाख १५…