मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

‘द भ्वाइस् अफ नेपाल’ ग्राण्ड फिनाले भब्य हुन्छ’

दोहा – द भ्वाइस् अफ नेपालको ग्राण्ड फिनाले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएका छन् । डिसेन्बर १४ तारिकमा दोहा स्थित एसियन टाउन ग्राण्डमल सनैयामा हुने कार्यक्रकको सम्पुर्ण तयारी पुरा भएको आयोज प्रविन गुरुङले  बताए…

‘हर्न बजाउने दुईसय चालकलाइ कारवाही

दाङ : तुलसीपुर उमहानगरपालिकाको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने दुईसय बढी चालकहरू कारवाहीमा परेका छन् । गत साता उपमहानगरपालिका–५ तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक चन्द्र बहादुर…

झापामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

दमक:भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार…

कांग्रेसको महासमिति बैठक सम्पूर्ण तयारी सकियो

काठमाडौंः नेपाली कांग्रेसका कुनै पनि सदस्य तथा नेताहरूले जातिय छुवाछुत गरेमा उनीहरूको पार्टी सदस्यता खारेज हुने भएको छ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पेश भएको राजनीति प्रतिवेदनमा यस्तो उल्लेख भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। उनका अनुसार…

एक साताभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालको चेतावनी

काठमाडौं, २५ मंसिर । जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालले एक साताभित्र आफ्ना मागहरु सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा संघ नेपालले पत्रकार सम्मेलन गरेर सरकारलाई जनयुद्धका घाइतेहरुले…

अकुत सम्पति सार्वजनिक गर्न नागरिक आयोग गठन

काठमाडौं, २५ मंसिर । स्वतन्त्र राष्ट्रिय अभियान नेपालका अभियान्ता एवम् अधिवक्ता दिनेशराज सत्यालको नेतृत्वमा स्रोत नखुलेको सम्पति सार्वजनिक गर्नको लागि नागरिक आयोग गठन गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा स्वतन्त्र राष्ट्रिय अभियान नेपालले पत्रकार सम्मेलन…

सार्वजनिक विदा पूर्नस्थापना नगरे आँफै विदा घोषणा गर्छौं : नेपाल आदिवासी जनजाति महासंघ (प्रेस विज्ञप्तीसहित)

काठमाडौं, २५ मंसिर । नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातीहरुको सांस्कृतिक चाडपर्वहरुको सार्वजनिक बिदा पूर्नस्थापनाको लागि सरकारसमक्ष माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले संविधान संशोधनमार्फत आफ्ना मागहरु सम्बोधन गर्नसमेत…

नेपाल प्रेस सोसाइटीको २ नं प्रदेशमा समिति गठन सम्पन्न

-ललन कुमार चौरसिया रौतहट २४, मंसिर ।नेपाल प्रेस सोसाइटीको २ नम्बर प्रदेशको भेला सम्पन्न भएको छ । भेलाले नबिन नरसिं नेपालिको संयोजकत्वमा १५ सदस्यीय समिति चयन गरेको छ । समितिको सहसंयोजक ललन कुमार चौरासिया र…

निर्मला हत्याका दोषी पत्ता लगाउन सरकार निरन्तर अनुसन्धानमा छ : प्रम ओली

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताए । राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सोमबार यहाँ आयोजना…

द भ्वाइस अफ नेपाल अन्तिम चरणमा, को बन्ला त पहिलो “द भ्वाइस अफ नेपाल ?”

उत्कृष्ट स्वरहरुको कार्यक्रम द भ्वाइस अफ नेपाल अन्तिम चरणमा पुगिसकेको छ । कार्यक्रममा टप ४ ट्यालेन्टहरु छनोट भइसकेका छन । हाल सम्म ३१ बटा श्रृंखलाहरु मार्फत आफ्नो कार्यक्रम द भ्वाइस अफ नेपालको अन्तिम तथा ३२…