मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

निर्मला हत्याको अनुसन्धान कहिले पुरा हुन्छ भन्न सकिदैन् : महानिरीक्षक खनाल

काठमाडौँः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष…

‘द भ्वाइस अफ नेपाल’ का टप ८ ट्यालेन्टहरु यस्ता छन् हेर्नुहाेस्, फाइनल कतारमा

नेपालका कुना कुनाबाट उत्कृष्ठ स्वरहरुको खोजी तथा विकासमा द भ्वाइस अफ नेपाल सिजन १ सफल सावित भएको छ । पहिलो नेपाली आवाज खोज्ने यो अभियानमा अब केही दिन मात्र बाँकी छ । अव फाइनलको यात्रा…

नेपाल सिपि फुटवल प्रशिक्षण तालिममा ढाका प्रस्थान

-प्रेम बहादुर कोइराला काठमाडौ, मसिर २४ ।बंगलादेश पाराओलम्पिक कमिटिको निमन्त्रणमा मंसिर २६ देखी ३० सम्म वंगलादेशको ढाकामा हुनलागेको ४ दिने साउथ एसियन सिफि फुटवल प्रशिक्षक प्रशिक्षण तालिम हुने भएको छ । सेरेव्रल पाल्सी (सिपि) फुटवल…

शक्तिशाली राष्ट्रहरु मानव अधिकारको बारेमा गम्भिर बन्नुपर्छः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, २४ मंसिर । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विश्वका शक्तिशाली राष्ट्रहरु हतियारको प्रतिष्पर्धा छोडेर विश्वमा जारी हिँसा, भोक र रोकलाई निर्मुल गर्नतर्फ लाग्नुपर्ने धारणा राखेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले ७० औं अन्तर्राष्ट्रिय मानव…

झोला पाउँदा अभिभावक भावुक

“सधै परिवर्तनका लागि” नारा बोकेर स्थापित पहिलो पाईला नेपाल नामक सामाजिक सस्थाले विपन्न वर्गको उत्थानका लागि देश्ब्यापी रुपमा सन्चालन गरिरहेको भाग्य बोक्ने झोला अर्घाखाँची जिल्लामा वितरण गरेको छ । अर्घाखाँची जिल्ला मालारानी गाउपालिका वडा न…

नेपालकाे शान रोहित चन्द इन्डोनेसियाकाे यस वर्षको उत्कृष्ट खेलाडी

 काठमाडौं ,२४ मंसिर। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियाको लिग वानमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । पर्सिजा जाकर्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर्स तथा उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्…

इजरायल लागि प्रस्तावित राजदूत डा.अन्जान शाक्यको नेपाललाई आत्मनिर्भर बनाउने महाअभियान

काठमाडौँ । इजरायल र साइप्रसका लागि प्रस्तावित राजदूत डा.अन्जान शाक्यले इजरायलबाट अत्याधुनिक कृषि प्रविधि भित्र्याएर नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन प्रयास गर्ने बताएकी छन्। संसदीय सुनुवाइ समितिमा आइतवार भएको सुनुवाइका क्रममा डा.शाक्यले उक्त कुरा बताएकी हुन्।…

युवा स्वरोजगार कोषको व्याज रकम ऋणीलाई फिर्ता

भक्तपुर । सरकारले सहकारी मार्फत सहुलियत ऋण प्रदान गरि युवालाई स्वरोजगार बनाउन ल्याएको युवा स्वरोजगार कोष अन्र्तगतको ऋण लगानीको व्याज रकम फिर्ता गरेको छ । सहकारीमार्फत प्रदान गरेको ऋण भुक्तानी भएपश्चात कुल व्याजको ६० प्रतिशत…

यस्ता छन् हङकङमा सम्पन्न गैरआवासीय नेपाली संघ छैठौ एशिया प्रशान्त क्षेत्रीय बैठक र पहिलो महिला भेलाका निर्णयहरु (निर्णयहरुसहित)

हङकङ–गैरआवासीय नेपाली संघको दुई दिने एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम महिला भेला माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको प्रमुख आतिथ्यतामा ‘समृद्ध नेपालका लागि लगानी र रोजगार : दायित्व सहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने…

फिल्म ’सुश्री सम्पति’ जापान , दक्षिण कोरिया र युरोपमा प्रदर्शन हुने

काठमाडौं, २३ मंसिर । पछिल्लो समयलाई हेर्ने हो भने नेपाली फिल्महरुको माग विदेशमा पनि बढ्ढो क्रममा गईरहेको छ । नेपाली फिल्महरुले पनि विदेशी बजारमा आफ्नो स्थान राम्रो बनाईरहेको छ । यही क्रममा फिल्म ’सुश्री सम्पति’…