कोशी प्रदेश

कोशी प्रदेशबारे सरकारः बराबर भएपछि सभाध्यक्षले मत दिन पाइन्छ

सरकारले कोशी प्रदेशमा सभाध्यक्षले मुख्यमन्त्री चयनका लागि विश्वासको मत दिनु जायज भएको बताएको छ । बिहीवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारी प्रवक्ता रेखा शर्माले यस्तो बताउनुभएको हो । उहाँले कोशी प्रदेश सरकार…

प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान

विराटनगर । प्रदेश नंं १ मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको प्रथम अधिवेशन यही पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा, १८३…

प्रदेश नं १ का सांसदले आज शपथ लिने

काठमाडौं, पुस ११ । प्रदेश नं १ का सांसदले आज शपथ लिने भएका छन् । दिउँसो साढे १ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ । शपथ लिनुअघि प्रदेश प्रमुख पर्शुराम…

प्रदेश नं. १ को नाम ‘सगरमाथा किराँत’ राख्न निजीगुरु आश्रमको सुझाव

काठमाडौं, २२ फागुन । किराँत धर्मगुरु निजीगुरु आश्रमले प्रदेश नं १ को नामाकरण ‘सगरमाथा किराँत’ राख्न सुझाव दिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आश्रमले उक्त सुझाव दिएको हो । प्रदेश नं…

किरात प्रदेश नामकरणको लागि निर्णायक संघर्ष गर्ने, किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलमा अरु के के निर्णय भए ?

काठमाडौ । आवश्यक परे किरात प्रदेश नामकरणको लागि निर्णायक संघर्ष गर्ने लगायतको १६ बुँदे प्रस्तावहरु पारित गर्दै किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलन समापन भएको छ । “किरात राई जातिको इतिहास, भाषा, धर्म र संस्कृति संरक्षण…

पछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए

१४ साउन, काठमाडौं । नेपालमा आज ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,५५५ पिसीआर र ४,६८७ ऐन्टिजेन गरी १४,२४२ वटा नमुना परीक्षणमा ३,३६५ जना…

माप्य खुम्बु मितेरी मोटरेबल पुललाई प्रदेशकै नमुना पुलको रुपमा घोषणा

सोलुखुम्बु ।प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले माप्य खुम्बु मितेरी मोटरेबल पुललाई प्रदेशकै नमुना पुलको रुपमा घोषणा गर्नुभएको छ । माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त पहलमा दुधकोशी नदीको ओर्लाङघाटमा निर्मित उक्त…

मृत्यु ,कोरोना डर र त्रास

काठमाडौं । मृत्यु अनि कहिलै मर्न नचाहने मनुवा कति चाखलाग्दो कुरो छ ? के डर,त्रास बाट पर को कुरा मृत्यु हो त ? आज सम्पूर्ण संसार महामारी रोग कोरोना को चपेटा मा छ ।शहर छोडेर…

अब ट्रायल पास गरेको सात दिनमै स्मार्ट लाइसेन्स

काठमाडौं- यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र…

पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार…