दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मधेस प्रदेश

तीन वर्षपछि जग्गाको कित्ताकाट खुल्यो

काठमाडौं - सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले…

हेर्नुस् के छ आजको देशभर मौसमको जानकारी

काठमाडौं, भदौ २२ । पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ । उक्त प्रभावले प्रदेश १,२,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि…

मन्त्रिपरिषद् बैठक : भदौ मसान्तसम्म लामो दुरीको यातायात र आन्तरिक हवाई उडान नहुने

काठमाडौं-  सरकारले लामो दूरीको सवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सरकारले भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने…

एटिएम प्रयोगमा कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै…

रौतहटको बागमती नदीमा डुबेर ३ तीन जना बालिका लापात्ता

ललन कुमार चौरसिया रौतहट ७,भदौ। रौतहट जिल्ला अन्तर्गत गढ़ीमाई नगरपालिका धर्मपुर स्थित रहेको बागमती नदीमा तीन जना बालिका लापात्ता भएकी छिन । आज बिहान १० बजे नुहाउने क्रममा तिनै जना बालिका लापात्ता भएकी छिन्बे। लापात्ता…

प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार पुरस्कृत

भदौँ १ पर्सा । प्रदेश २ मा पहिलो पटक फोटो पत्रकारिताबाट महिला पत्रकार पुरस्कृत भएकी छिन् । वीरगंजबाट प्रकाशित प्रतीक दैनिको ३४ औँ वार्षिकोत्सवको अवसरमा सुवोध स्मृती फोटो पत्रकारिता पुरस्कार २०७७ यसबर्ष मध्य नेपाल पत्रिकाकी…

काजक्रियाका लागि रकम हस्तान्तरण

ललन कुमार चौरसिया रौतहट २९ श्रावण। बारा जिल्लाको सिम्रौनगढ निर्धन उत्थान लधुविक्त बित्तिय संस्था लिमिटेड बारा सिम्रौनगढ शाखाले आफ्नो समुह सदस्यका श्रीमानको मृत्यु भए पश्चात् लगत्तै श्रावण २९ गते नै वहाँको घर पुगी परिवारलाई काजक्रियाका…

दुर्घटनामा परि बारामा एक जनाको मृत्यु

ललन कुमार चौरसिया बारा २७, श्रावण। बारा जिल्लाको पश्चिमी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि एक जना घटनास्थलमा नै मृत्यु भएको छ। बारा जिल्लाको लङ्गडा चौक स्थिति आज बिहान ६ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु…

आजदेखि रौतहट निषेधाज्ञा जारी, उलंघन गर्नेलाई क्वारेन्टाइनमा राख्ने

ललन कुमार चौरसिया श्रावण २४ रौतहट।। रौतहट जिल्लामा आज देखि निषेधाज्ञा सुरु गरिएको छ।कोभिड -१९ करोना भाइरस प्रदेश २ मा भयानक रुप लिन्न थालेकोले प्रदेश - २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएका छन्। यस्तै…

अपांगता भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा २०२०आयोजना हुने

साउन २२ काठमाडौं । नेपालमा फरक क्षमता (अपांगता)भएका व्यक्तिहरुका लागि पहिलोपटक अपाङ्गता प्रतिभा २०२० आयोजना हुने भएको छ। आज ललितपुरमा दिव्यज्योति फाउन्डेसन नेपाल र चिल्ड्रेन गार्डेन एकेडेमिको संयुक्त आयोजनामा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ…