कोभिड–१९ बाट प्रभावित महिला तथा विपन्न समुदायलाई राहत वितरण
रौतहट । रौतहटको राजपुर नगरपालिकामा वृहत राहत सामग्री वितरण गरिएको छ । कोरोना भाइरस(कोभिड(१९)बाट प्रभावित महिला तथा विपन्न समुदायहरुको लागि सहयोगार्थ वृहत राहत सामग्री उपलब्ध गराइएको हो । रौतहटको राजपुर नगरपालिका वडा नं. ४ र…
कम्बल र तोसक न्यानो राहत वितरण
२७ पुस, रौतहट । नेपाली कांग्रेसका प्रभावशाली एंव समाज सेवी महिला नेत्री श्रीमती अंजु झा को कान्छो सुपुत्रको जन्म दिनको शुभ अवसरमा ईशनाथ नगरपालिका वासीलाई न्यानो राहत वितरण गरिएको थियो । ईशनाथ नगरपालिका वार्ड नं.९…
वि.पी कोईराला अध्ययन प्रतिष्ठान रौतहट जिल्लाको उप–सभापतिमा- पाण्डे
काठमाडौं २७ मंसिर । रौतहट–वि.पी कोईराला अध्ययन प्रतिष्ठान रौतहट जिल्लाको उप–सभापति पदमा बन्ती कुमार पाण्डे (सुरज)लाई मनोनयन गरिएको छ । शनिबार संवाद समुहको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वि.पी कोईराला अध्ययन प्रतिष्ठान रौतहट जिल्लाका सभापति…
विरगञ्जका होटल र पर्यटन व्यवसायीले वीरगञ्ज–रक्सौलस्थित सिमाना खोल्न सरकारसँग माग
बिरगंज । विरगञ्जका होटल र पर्यटन व्यवसायीले वीरगञ्ज–रक्सौलस्थित सिमाना खोल्न सरकारसँग माग गरेका छन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि बन्द गरेको भारतसँगको सीमा औपचारिक रूपमा नखोल्दा भारतीय पर्यटक नआएको भन्दै व्यवसायीले सिमाना खोल्न माग…
प्रदेश २ का अपाङ्गता भएका महिलाबारे वृत्तचित्र
काठमाडौं, १६ मंसिर । अपाङ्गता भएका महिलाहरुको सवालमा आधारित वृत्तचित्र सार्वजनिक भएको छ । २९ औं अपाङ्गता दिवसको पूर्वसन्ध्यामा नेपाल नेत्रहिन महिला संघले आज वृत्तचित्र सार्वजनिक गरेको हो । रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा सार्वजनिक…
मृत्यु ,कोरोना डर र त्रास
काठमाडौं । मृत्यु अनि कहिलै मर्न नचाहने मनुवा कति चाखलाग्दो कुरो छ ? के डर,त्रास बाट पर को कुरा मृत्यु हो त ? आज सम्पूर्ण संसार महामारी रोग कोरोना को चपेटा मा छ ।शहर छोडेर…
अब ट्रायल पास गरेको सात दिनमै स्मार्ट लाइसेन्स
काठमाडौं- यातायात व्यवस्था विभागले ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने बताएको छ । विभागले लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र…
पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप ९७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार…
तीन वर्षपछि जग्गाको कित्ताकाट खुल्यो
काठमाडौं - सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले…
हेर्नुस् के छ आजको देशभर मौसमको जानकारी
काठमाडौं, भदौ २२ । पुर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेको छ । उक्त प्रभावले प्रदेश १,२,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य देखि…