सोफा हब काठमाडौंद्वारा भिडियो प्रतियोगिता घोषणा, विजेतालाई १ लाख रुपैयाँसम्म पुरस्कार
काठमाडौं । नेपालकै अग्रणी तथा स्थापित फर्निचर ब्रान्ड ‘सोफा हब काठमाडौं’ले देशव्यापी रूपमा भिडियो निर्माण प्रतियोगिताको घोषणा गरेको छ। आम सर्वसाधारण, कन्टेन्ट क्रिएटर, भिडियो मेकर तथा इन्फ्लुएन्सरहरूमा रहेको सिर्जनशील प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले आकर्षक…
कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड’ कार्यक्रम सम्पन्न, पाँच विधामा २९ वटा अवार्ड प्रदान (विवरणसहित)
‘ काठमाडौं । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड, २०२६’ सम्पन्न भएको छ…
लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ ः नेपाल चेम्बर
काठमाडौं, असार ३ । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित आर्थिक तथा व्यावसायिक गतिविधि विस्तारका लागि अनुकूल लगानीमैत्री वातावरण र अर्थतन्त्रका समसामयिक विषयमा आयोजित छलफल तथा संवाद कार्यक्रममा व्यवसायी तथा उद्योगपतिहरूले निजी क्षेत्रका विविध समस्याबारे सरकारको…
रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको लागि अफिसियल लोगो सार्वजनिक गरेको छ । क्रान्तिको प्रतिक निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्रीको तस्बिर राखेर लोगो सार्वजनिक गरेको हो ।…
पद–लालसाको मनोविज्ञान: क्षमताविहीन नेतृत्वको राज्यघाती परिणाम — अनुसन्धानमूलक विश्लेषण
मानव सभ्यताको इतिहासमा एउटा प्रश्न सधैं केन्द्रमा रहँदै आएको छ — किन मानिसहरू पदको लागि मरिहत्ते गर्छन जुन पद ग्रहण गर्ने क्षमता उनीहरूसँग हुँदैन? यो प्रश्नको उत्तर खोज्दै मनोविज्ञान, दर्शन र राजनीतिशास्त्रका बिद्वानहरुले दशकौंदेखि अनुसन्धान…
फ्लेभर्स अफ थाइल्याण्ड: थाई परिकारको विशेष यात्रा अब काठमाडौँ मेरियट होटेलमा
काठमाडौं, १६ जुन २०२६ - काठमाडौं मेरियट होटेलले थाई परिकारको वास्तविक स्वाद अब राजधानी काठमाडौँमै अनुभव गराउने उद्देश्यसहित “फ्लेभर्स अफ थाइल्याण्ड” नामक विशेष फुड फेस्टिभल आयोजना गरेको छ। एडामामे रेस्टुरेन्टमा सुरु भएको यो ईभेन्ट जुन…
इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले आइतबार काठमाडौंस्थित याक एण्ड यती होटलमा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छ। सपथग्रहणपछि नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निवर्तमान अध्यक्ष गणेश…
रास्वपा बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा मकवानपुरका उत्सव अर्याल निर्वाचित भएका छन् । शनिबार भएको प्रदेश अधिवेशनको निर्वाचनमा अर्यालले वर्तमान सभापति डा. अच्युतम लामिछानेलाई न्यून मतान्तरले पराजित गरेका हुन् । निर्वाचनको अन्तिम…
म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमण, आतिथ्यता, संस्कृति र समावेशिताको सम्मान
काठमाडौं, नेपाल – ११ जुन २०२६ – म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, जेडब्लु म्यारियट काठमाडौं भ्यालीका लागि होटल व्यवस्थापन सम्झौता हस्ताक्षर कार्यक्रमको एक दिनअघि, ७ जुन २०२६ मा नेपाल आइपुग्नुभएका थिए। नेपाल आगमनका क्रममा…
एक चिम्टी सिन्दुरको मूल्य : कहिलेसम्म नारीको रगतले लेखिने?
फेरि एउटा घर उजाडियो। फेरि एउटी छोरीको सपना चकनाचुर भयो। फेरि एउटी आमाको काख रित्तियो। फेरि एउटी बहिनीको मुस्कान सधैँका लागि हरायो। र फेरि समाजले अर्को प्रश्नको सामना गर्नुपर्यो—आखिर एक चिम्टी सिन्दुरको मूल्य नारीको ज्यान…