नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

एसएस हस्पिटालिटी सोलुशन प्रालिको तेस्रो वार्षिकोत्सव भब्य रूपमा सम्पन्न

काठमाडौं ।महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ग्रामीण क्षेत्रमा पर्यटन पूर्वाधार विकास गरी युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको छ । एसएस हस्पिटालिटी सोलुशन प्रालिको तेस्रो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजना…

आज असार पन्ध्र अर्थात धान दिवस

काठमाडौं, १५ असार । आज असार पन्ध्र अर्थात धान दिवस । मानो रोपेर मुरी फलाउने दिन हो । आज सबैले दही, चिउरा र आँप खाएर असार पन्ध्र मनाएका छन्। आजको दिनलाई दही चिउरा खाने दिनको…

असार १५, दहि चिउरा र धान दिवसको महत्व

प्रल्हाद दाहाल- (अध्यक्ष नेपाल डेरी एसोसिएसन ) असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ । असार १५ मा रोपाइँ सकेको खुसीयालीमा भोज स्वरुप दही र चिउरा खाने दिनको रुपमा…

वामदेव गौतमको नेतृत्वमा ‘नेकपा एकता राष्ट्रिय अभियान’ दल घोषणा, ७५ सदस्यीय केन्द्रीय कमिटी र ८ सदस्यीय हेडक्वार्टर गठन

‘कम्युनिष्टहरुबीच पार्टी एकताको लागि हिजो चुम्बक थिएन, आज हामीसँग चुम्बक छ’ काठमाडौं, १४ असार । वामदेव गौतमको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान नयाँ दल घोषणा गरिएको छ । नयाँ दलमा ७५ सदस्यीय केन्द्रीय…

मेकअप दुनियाँमा फेसियल हाउसको फरक काम

काठमाडौ । सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने प्रख्यात “नेपाल्सनम्बर वान ब्युटी सैलुन फेसियल हाउसले आफ्नो ब्यवसाय संगसंगै सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणलाई विशेष प्राथमिकता…

स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय भेला असार १८ गते, देशभरका स्वतन्त्र उम्मेदवारहरुलाई उपस्थित हुन आह्वान

काठमाडौं, १३ असार । स्वतन्त्र उम्मेदवारहरुले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै असार १७ र १८ गते हुने भनिएको स्वतन्त्र उम्मेदवारहरुको भेला…

सगरमाथाको सफल आरोहण गरेकी पहिलो नेपाली चिकित्सक डा. प्रिति भुषालद्वारा मनास्लु हिमाल र आमा दब्लम हिमाल चढ्ने घोषणा

काठमाडौं, १३ असार । नेपाली महिला चिकित्सकको रुपमा गत बैशाख २९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा. प्रिती भुषालले आगामी अक्टोबर÷नोभेम्बरमा मनास्लु र आमा दब्लम हिमाल चढ्ने भएकी छिन् । डाक्टरी पेशा…

पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ कार्यन्वयन सम्बन्धि सचेतिकरण तथा अन्तरक्रिया कार्यक्रम

१३ असार २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं कुनै पनि निकायहरुमा विना अवरोध आवत जावत गर्नुका साथै त्यहाँका सेवा सुविधाहरु उपयोग गर्न सक्नु नै पहुँचयुक्त संरचना हो पहुँचयुक्त संरचना सबै नागरिकहरुको लागि आवश्यक हुन्छ । तर पनि…

गलत काम गर्ने सम्पूर्ण न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न कानुन व्यवसायीहरुको माग

काठमाडौं, १२ असार । कानून व्यवसायीहरुले गलत काम गर्ने न्यायाधीशहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी न्यायालयमा विकृति र विसंगति बढेको भन्दै छानविनको माग गरेका हुन् ।…

राष्ट्रिय सभामा श्रममन्त्रीको सम्वोधन-‘महामारीपछि वैदेशिक रोजगारलाई पुनर्स्थापित गराउन सफल’ (सम्बोधनको पुर्णपाठसहित)

१२ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले कोरोना भाइरस महामारीले बिथोलेको वैदेशिक रोजगारी र श्रम बजार पुरानै लयमा फर्केको बताउनुभएको छ । आइतवार राष्ट्रिय सभामा बिनियोजन विधियक २०७९ को श्रम रोजगार…