नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

नेपाल डेरी एसोसिएशनको २२औं वार्षिक साधारणसभा एवं ८औं राष्ट्रिय महाधिवेशनमा निर्वाचन सम्पन्न

काठमाडौ ।नेपाल डेरी एसोसिएशनको २२औं वार्षिक साधारण सभा एवं ८औं राष्ट्रिय महाधिवेशन सम्पन्न भई प्रल्हाद दाहालको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ । निर्वाचन संयोजक शिव बहादुर कोईरालाको संयोजकत्वमा निर्वाचन समिति सदस्यमा…

अंगिकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन मिल्दैन् ः चित्रबहादुर केसी

काठमाडौं, ११ असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने बताएका छन् । सरकारले नागरिकतासम्बन्धी विद्येयक पारित गराउनेगरि अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी…

बेलकोटगढी नगरपालिकाद्वारा ९७ करोड ९६ लाख ६० हजार बजेट पेस

नुवाकोट । बेलकोटगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु ९७ करोड ९६ लाख ६० हजार बजेट प्रस्तुत गरेको छ ।नगरपालिका उपप्रमुख शिवप्रसाद दाहालले आज नगरसभामा उक्त रकम बराबरको बजेट प्रस्ताव गरेकी हुन् ।…

इन्धनको मूल्य बृद्धि तत्काल फिर्ता नभए पर्यटन श्रमिकहरु सडक संघर्षमा उत्रने ।

काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकहरुले गठबन्धन सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरेको चर्को मूल्य बृद्धि तत्काल फिर्ता नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पर्यटन क्षेत्रका श्रमिक संगठनहरु नेपाल टे«किङ ट्राभल्स ¥याफ्टिङ एयरलाएन्स श्रमिक…

तामाङ चलचित्र काख्रे ( गंगटो) को टेलर सार्वजनिक असार १८ देखि प्रदर्शन हुने

काठमाडौ ९ असार ।तामाङ चलचित्र काख्रे (गंगटो) को टेलर सार्वजनिक भएको छ। तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक संगै प्रदर्शन मिति समेत सार्वजनिक गरेको छ। कोभिड १९ र…

सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय

८ असार, काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको विधेयकलाई अगाडि बढाउने प्रश्ताव गर्नुभएको सञ्चार तथा…

रवि लामिछानेले गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

७ असार, काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । साथै उनले ‘घन्टी’ चुनाव चिन्हसमेत घोषणा गरेका…

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको कारण सार्वजनिक यातायात चल्नसक्ने अवस्था छैन् ः अध्यक्ष विजय स्वाँर

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनमा उत्रिने विद्यार्थी संगठनको चेतावनी ‘सरकारको निकम्मापनले गर्दा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको हो’ ः अध्यक्ष महर्जन काठमाडौं, ६ असार । सरकारले आम उपभोक्ताको ढाड सेक्नेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको…

नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो

काठमाडौ ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको आज दोस्रो दिन नेप्से परिसूचक ४९.३१ अङ्कले ओरालो लागेर एक हजार ८८४.८१ मा ओर्लेको छ…

समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण छ ः मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ, ५ असार । मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । फोकस नेपालले शनिबार साँझ आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दैै…