नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

काठमाडौंको फोहोर व्यवस्थापन र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे कडा संघर्ष गर्ने नेकपा (एकीकृत माओवादी) को चेतावनी

काठमाडौं, २७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी)ले काठमाडौं उपत्यकाको फोहोर तत्काल व्यवस्थापन नगरे कडा संघर्ष गर्ने चेतावनी दिएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको फोहोर व्यवस्थापन र पेट्रोलियम…

बेलायतसँग हुने श्रम समझदारीको मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने

काठमाडौं, २७ जेठ । बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने बिषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम…

पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले नेपाली मौलिक परिकार चाैरासी व्यञ्जनको आयोजना

काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनले ८४ व्यञ्जन नेपालको मुख्य खाना भएको बताउनु भएको छ । नेपाली मौलिक खाना ८४ व्यञ्जनको प्रबर्द्धन गर्ने उद्धेश्यले बिहीबार काठमाडौंको बुढानिलकण्ठस्थित होटल अमुप्रस्थमा आयोजित ८४ व्यञ्जन प्रवद्र्धनात्मक कार्यक्रममा प्रमुख…

ईपीएस परीक्षाको निष्पक्षताप्रति नेपालीहरु विश्वस्त- श्रममन्त्री श्रेष्ठ

२५ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत संचालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताउनुभएको छ । ललितपुरको भैँसेपाटीमा संचालन भइरहेको कोरियन भाषा परीक्षाको…

१ सय १० औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रममन्त्री श्रेष्ठको सम्वोधन

२४ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १ सय १० औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन सम्वोधन गर्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभामा जारी सम्मेलनमा आज भर्चुअल सम्वोधन गर्दै मन्त्री श्रेष्ठले सवै प्रकारका बालश्रम,…

काठमाडौं महानगरपालिकाको कार्यपालिका सदस्यहरुको चुनाव नतिजा सार्वजनिक

जेठ २४, काठमाडौं । काठमाडैंको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको ८ वटा कार्यपालिका सदस्यहरुको लागि भएको चुनावमा नेपाली काँग्रेसबाट छ जना र एक एक जना नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सदस्यहरु महानगपरापकिलाको…

बेल्कोटगढ़ि अपाङ्गता तथा असहाय सेवा संस्थाद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सहायक सामग्री वितरण

नुवाकोट ।बेल्कोटगढ़ि अपाङ्गता तथा असहाय सेवा संस्थाद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा अपांगता भएका व्यक्तिहरूलाई जीवन यापन र हिँडडुलमा सहजताका निःशुल्क सहायक सामग्री वितरण गरिएको छ। सोमबार स्थानीय निर्वाचन २०७९ मा बेल्कोटगढ़ि नगरपालिकाबाट नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई…

क्यान्सर पिडित राज कमलकाे उपचारमा मेयर गुरूङले गरे अस्पताल पुगेर नगद सहयोग

काठमाडौ २२,जेठ । वेलकोटगढी नगरपालिका वडा ३ निवासी क्यान्सर पिडित राज कमल गुरूङलाई वेलकोटगढी नगरपालिकाको प्रमुख जगत बहादुर गुरुङले व्यक्तिगत रूपमा पचास हजार सहयोग हस्तान्तरण गर्नुभएको छ । नगरप्रमुख जगत गुरुङले आज Blood Hospital ललितपुरमा…

गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई श्रममन्त्रीको निर्देशन

२१ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिनुभएको छ । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि…

रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनर्संरचना आवश्यक- मन्त्री श्रेष्ठ

२० जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारदाता र योगदानकर्ताको आकर्षण बढ्ने गरी सामाजिक सुरक्षा कोष पुनर्संरचना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । सामाजिक सुरक्षा कोषको प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे श्रममन्त्रालयमा…