एसपीपी राष्ट्रको हितमा छैन, अस्विकार गर्नुपर्छ ः रायमाझी
काठमाडौं, ४ असार । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनैपनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको…
स्थानीय संग सहकार्य गर्दै सफाइ अभियान सम्पन्न
काठमाडौं ।“सबै मिलि एउटा नयाँ यात्राको शुरुवात गरौं , अब फोहर टिप्ने मात्र होईन जथाभावि फोहर नफाल्ने प्रण गरौं ” भन्ने मुल नाराका साथ स्वतन्त्र नागरिक वातावरण सफाइ अभियानले आज काठमाडौं महानगरपमलिका वडा नं १५…
वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षामा आवद्ध हुन श्रममन्त्री श्रेष्ठको अपील
२ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षामा आवद्ध हुन अपील गर्नुभएको छ । गत वैशाख ४ गतेको मन्त्रिपरिषद वैठकले वैदेशिक रोजगार तथा विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको…
कर्मचारीहरुलाई सञ्चयकोषको व्यवस्था गर्न र सेवासुविधा बढाउन नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनको माग
काठमाडौं, १ असार । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनले कर्मचारीहरुको सेवा÷सुविधा बढाउन माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै एशोसिएसनले अतिरिक्त हुलाकका कर्मचारीले पनि अन्य राष्ट्रसेवक कर्मचारीको जत्ति नै सेवा…
बजेटमा भएको विभेद र त्रुटी नसच्चाए सिंहदरबार घेर्ने स्वदेशी उद्योगीहरुको चेतावनी
काठमाडौं, ३१ जेठ । सरकारले हालै ल्याएको बजेटमा स्वदेशी उद्योगहरुलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै बजेटमा भएका विभेद र त्रुटी तत्काल सच्याउनको लागि उद्योगी तथा व्यवसायीहरुले माग गरेका न् । उनीहरुले बजेटमा गरिएको विभेद नसच्चाए…
निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने
३० जेठ, काठमाडौं । निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुने बताउनुभएको हो…
गैरआवासीय नेपाली संघ आईसिसिका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटघाट
काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसिका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटघाट गरि आगामी १६ तारिखमा गर्ने कार्यशाला कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुन आग्रह गरेको छ । उक्त आग्रहपछि प्रधानमन्त्री देउवा उक्त कार्यक्रममा…
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी
२९ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ । बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको…
मन्त्री श्रेष्ठको नेतृत्वमा श्रम मन्त्रालयमा पहिलोपटक पाँच वर्षे रणनीतिक योजना तयार
२९ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले पहिलोपटक पाँच वर्षे रणनीतिक योजना तयार गरेको छ । आगामी पाँच आर्थिक वर्ष (२०७९/०८० देखि ०८३/०८४) मा सम्पादन हुने विभिन्न क्रियाकलाप समेटेर पाँच वर्षे रणनीतिक योजना…
नेपाली सेनाको हेलिकप्टरले विद्युत प्रशारण लाइन चढेका माइला विकको उद्धार
काठमाडौं, २८ जेठ । नेपाली सेनाको हेलिकप्टरले विद्युत प्रशारण लाइन चढेका माइला विकको उद्धार गरेको छ । ककनी गाउँपालिका ७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमा चढेका उनको सेनाको होलिकोप्टर साँझ उद्धार गरेको हो । यसअघि…