सरकारले सेनेटरी प्याड आयातमा ९० प्रतिशत छुट दिएपछि देशभित्रका उद्दोग धराशायी हुने भन्दै संघर्षमा जाने सेनेटरी उत्पादक संघको चेतावनी
काठमाडौं, १७ जेठ । सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिने निर्णयको नेपाल सेनेटरी प्याड उत्पादक संघले विरोध जनाएको छ । संघले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैे सरकारको यस्तो निर्णयले नेपालका प्याड…
नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले असारमा राष्ट्रिय भेला गर्ने, मिलन राईको संयोजकत्वमा ७५ सदस्यीय आयोजक समिति गठन
काठमाडौं, १७ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट छुट्टिएर गएका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र धर्मेन्द्र वली ‘सुदर्शन’ नेतृत्वको नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले असारमा राष्ट्रिय भेला गर्ने भएको छ । रिपोर्टर्स क्लब नेपालमा…
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल शुरू
काठमाडौँ, जेठ १७ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो आकारको बजेटले…
श्रम मन्त्रालयको पुन:एकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान
१६ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङहुन कोबीच शिष्टाचार भेटवार्ता भएको छ । सोमबार अपराह्न मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच इपिएस…
संस्थागत विद्यालय शिक्षक युनियनको छैठौं महाधिवेशन, थापाको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति गठन
संस्थागत विद्यालय शिक्षक युनियनको छैठौं महाधिवेशन, थापाको नेतृत्वमा ४९ सदस्यीय कार्यसमिति गठन काठमाडौं, १६ जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को गत जेठ १४ र १५ गते छैठौं महाधिवेशन सम्पन्न भएको छ । रिपोर्टर्स क्लब…
खराब मौसमका कारण विमान दुर्घटना : उड्डयन प्राधिकरण
काठमाडौंजेठ १६ । प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिएका…
तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला
काठमाडौं । आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोलीले जहाज थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नेपाली सेनाका प्रवक्ताले जानकारी गराएका छन् ।
स्थानीय र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने
१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० मा स्थानीय र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आवको बजेटमा यस्तो अनुदानको व्यवस्था…
आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक
काठमाडौं , जेठ १५ । सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । दीगो विकास तथा वातावरण संरक्षणमा ध्यान दिई उच्च मूल्यका पर्यटक भित्र्याउने समेत बजेटमा उल्लेख छ । पर्यटन क्षेत्रको…
कृषिप्रधान मुलुकको मान्यताअनुसार नै सरकारले पहिलो पटक कृषि क्षेत्रलाई बजेटमा विशेष प्राथमिकतामा
काठमाडौं, जेठ १५ । सरकारले हवाइ पूर्वाधार विकास गर्न १२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माका अनुसार नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर नियामक र व्यवस्थापकमा विभाजन गरिनेछ। त्यस्तै त्रिभुवन विमानस्थलको ट्याक्सीवेलगायतको विस्तार…