हाल सम्म ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक
काठमाडौँ, १२ जेठ ।गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा हिजो राति ८ बजेसम्ममा प्रविष्ट भएको…
मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंका
काठमाडौं, जेठ १२ । विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्को भाइरसको त्रास बढेको छ । मंकीपक्स भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ । यही त्रास र…
जित निश्चित भएपछि बालेनले भने- काम गर्न सकेमात्र उत्सव मनाउँला
काठमाडौं, जेठ ११ । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन शाह लगभग जितको नजिक पुगेका छन्। जित नजिक पुगेसँगै उनले अब आफ्नो वास्तविक परीक्षा सुरु हुने प्रतिक्रिया दिएका छन्। अबको बाटो सहज नहुने बताउँदै…
काठमाडौंको मेयर पदमा बालेन्द्र साहको जीत सुनिश्चित
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो ५५ हजार नजिक मत पुर्याएका छन्। सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन्। काठमाडौंको मेयर पदमा बालेन्द्रले जीत…
बालेन साहले फराकिलो मतअन्तरसहित अग्रता
काठमाडौँ , जेठ १० । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन् । १ लाख ४५ हजार ३ मत गनिसक्दा बालेनले ४९ हजार मत कटाएका छन् । बिहान सार्वजनिक…
सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
काठमाडौँ, १० जेठ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न सङ्घीय संसद्को बैठक…
विश्व महिनावारी स्वच्छता दिवस–२०२२ को अवसरमा २७ मे मा नेपालमा विशेष कार्यक्रमको आयोजना गरिने, शिक्षामन्त्री पौडेलले उद्घाटन गर्ने
काठमाडौं, ९ जेठ । विश्व महिनावारी स्वच्छता दिवस–२०२२ को अवसरमा शिक्षा मन्त्रालयको आयोजना र राष्ट्रिय महिनावारी सञ्जालको सहकार्यमा विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय महिनावारी…
भोलि हुने भनिएको नेपाल पर्वतारोहण संघको साधारणसभा स्थगन् गर्न आह्वान (विज्ञप्तीसहित)
काठमाडौं, ८ जेठ । नेपाल पर्वतारोहण संघको भोलि (सोमबार) हुने भनिएको साधारणसभा स्थगन गर्न आह्वान गरिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गैरीधारा सिल्भर ओक बंैक्वेटमा बोलाईएको सभा बहिष्कार गर्न सबै…
७१५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक
काठमाडौं। जेठ ८ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणनाको धेरै जसो स्थानीय तहको मत परिणाम आएको छ । गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ७१५ वटा पालिकाको…
धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) विजयी
धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई(हर्क साम्पाङ) विजयी भएका छन्।सत्ता साझेदार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोर राई भन्दा ५ हजारबढी मतान्तरले उनी मेयरमा निर्वाचित भएका हुन्। मत परिणाम भने घोषणा गर्न बाँकी…