३० प्रतिशत कृषि उत्पादन बढाउने सरकारको उद्घोष
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा धान्न, गहुँ मैक लगायतका कृषि उपज ३० प्रतिशतले बढाउने उद्घोष गरेका छन्। आइतबार संघीय संसदमा प्रस्तुत गरिरहेको बजेटमा उनले यस्तो व्यवस्था समावेश गरेका हुन्।…
सम्पर्कविहीन भएको जहाजमा को को थिए ? (नामसहित)
काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको छ। जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना सवार थिए । जहाजमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र…
पोखराबाट जोमसोमलागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन
पोखरा । पोखराबाट जोमसोमलागि उडेको तारा एयरको विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन भएको जनाइएको छ । सो विमानका चालक दलले म्याग्दीको घोरेपानीसम्म एयरपोर्टसँग सम्पर्कमा रहेकोमा लेतेको डाँडामा दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ । सम्पर्क विहीन…
आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै
काठमाडौं, १५ जेठ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था…
आज दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदै
काठमाडौं, जेठ १५ । आज दिउँसो ४ बजे आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक हुँदै छ । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न…
निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने अदालतको फैसलाप्रति टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चले मनायो खुशी
काठमाडौं, १४ जेठ । टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चले सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको निर्देशनको स्वागत गर्दै दीप प्रज्जवलन गरेको छ । आज (शनिबार) रिपोर्र्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै समाजले…
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोल विजयी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । यहि बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको बिहीबार राति सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार ३१ वर्षीय बालेन साह…
पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने श्रममन्त्री श्रेष्ठको प्रतिवद्धता
पोखरा, १२ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगामी आर्थिक बर्षदेखि पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रमलाई सम्वोधन गर्नुहुँदै मन्त्री…
काठमाडौ महानगरपालिकाको मत गणना अन्तिम चरणमा वालेन र सुनिताको जीत सुनिश्चित
काठमाडौं । निकै चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)को जीत सुनिश्चित भइसकेको अवस्थामा अब अन्तिम ३ वटा मात्रै मत पेटिकाको मत…
१ लाख ८३ हजार ६७९ मतगणना गर्दा बालेनले ५९ हजार १४९ मत प्राप्त
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले ५९ हजार १४९ मत प्राप्त गरेका छन् । १ लाख ८३ हजार ६७९ मतगणना गर्दा बालेनले ५९ हजार १४९ मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसबाट…