स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म ६ सय ९८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक
काठमाडौँ, जेठ ८ । स्थानीय तह निर्वाचनमा अन्तर्गत हालसम्म ६ सय ९८ स्थानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेपाली कांग्रेसले १८४ गाउँपालिका र १२३ नगरपालिका गरी ३ सय ९ स्थानमा प्रमुख जितेको छ…
एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता
काठमाडौं। काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन्। एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा…
हेर्नुस् यस्तो छ ? ९३ हजार ६४७ मतगणना हुँदा काठमाडौं महानगरको पछिल्लो मतपरिणाम (अपडेट)
जेठ ,७ काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ९३ हजार ६४७ मतगणना गरिएको छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन)को ३४ हजार १३० मतसहित अग्रता…
बेलकोटगढीमा माओवादीका जगत बहादुर गुरूङ र काँग्रेसका शिव दाहाल विजयी
नुवाकोट ,७ जेठ । नुवाकोटको बेलकोटगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। शनिबार बिहान सार्वजनिक मत परिणामअनुसार मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर गुरुङ र उप मेयरमा काँग्रेसका शिवप्रसाद दाहाल विजयी…
हेटौडा उपमहानगरपालिकामा प्रमुखमा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा र उपप्रमुखमा काँग्रेसका राजेश बानियाँ विजयी
हेटौडा,७ जेठ। हेटौडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा र उपप्रमुखमा काँग्रेसका राजेश बानियाँ विजयी भएका हुन्। प्रमुखमा विजयी हुनुभभएकी लामाले २३ हजार ७५…
हेर्नुस् यस्तो छ ? काठमाडौं महानगरको पछिल्लो मतपरिणाम (अपडेट)
काठमाडौं , जेठ ६ । स्थानीय निर्वाचन अन्तरगत देशका ६ वटै महानगरपालिकामा मतगणना जारी रहेको छ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता झनै फराकिलो बन्दै गएको छ । पछिल्लो परिणाम अनुसार बालेन्द्र…
नुवाकोटको बेलकोटगढी नगरपालिका –९ मा कांग्रेसको प्यानल नै बिजयी
नुवाकोट। नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसको वडाअध्यक्ष सहित सम्पूर्ण प्यानल नै बिजयी भएको छ । बिहीबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार बेलकोटगढी नगरपालिका– ९ को वडाअध्यक्षमा भारी मत ल्याएर…
पछिल्लो विवरणअनुसार ५४,६२१ मत गणना हुँदा बालेनलाई २१,१११ मत
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले १०,११३ मतले अग्रता कायम राखेका छन् । पछिल्लो विवरणअनुसार ५४,६२१ मत गणना हुँदा बालेनले २१,१११ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १०,९९८…
४३ हजार ६४८ मतगणना गर्दा बालेन्द्रले १७ हजार ३१ मत
४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् । ४३ हजार ६४८ मतगणना गर्दा बालेन्द्रले १७ हजार ३१ मत…
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहित अग्रता कायमै
४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को मत १५ हजार नाघेको छ । आज बिहानको ताजा परिणाम अनुसार शाहले १५ हजार ४०२ मत पाएका हुन् । नेकपा एमालेका उम्मेदवार…