कलियुग अन्तिम अवस्थामा पुगेको ऊँ शान्ति धर्मालम्बी गुरुहरुहरुको भनाई, सत्ययुगमा प्रवेश गर्न परआत्माको ज्ञान लिनुपर्ने सुझाव
काठमाडौं, ९ पुस । ऊँ शान्ति धर्मलम्बी गुरुहरुहरुले कलियुग अन्तिम अवस्था पुगेको धारणा राखेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गुरुहरुहरुले कलियुग अन्तिम अवस्थामा पुगेर सतयुगमा प्रवेश गर्न लागेको बताएका हुन्…
आज नेपालमा कोरोना भाइरसका २ सय ३६ जना संक्रमित थपिए
काठमाडौं, ७ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ३६ जना संक्रमित थपिएका छन् । योसगै कुल संक्रमितको संख्या ९ लाख २२ हजार ४३३ पगुेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २ सय ७२…
नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको टुंगो
काठमाडौं, ५ पौष । नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यको टुंगो लागेको छ । जसमा काँग्रेसका भेट्रान नेता देखि विवादास्पद व्यक्तिहरु समेत परेका छन् । डा. सशांक कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन् । ३८३६…
पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ८७२ नमुना परीक्षणमा १८१ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १८१ जनासँगै नेपालमा…
भुटानी शरणार्थीहरुलाई सुरेन्द्र केसीको आश्वासन : ‘संकट र अप्ठ्यारो पर्दा तपाईँहरु राज्यविहीन हुनुहुन्न, हामी छौं’
काठमाडौं, ३ पुस । भुटानी शरणार्थीहरुको समस्या समाधानको लागि सरकारले महत्वपूर्ण पहलकदमी लिनुपर्नेमा जोड दिईएको छ । नेकपा (माले) का महासचिव सिपी मैनाली, राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी, अधिवक्ता स्वागत नेपाल, पत्रकार ऋषि धमला र…
सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको छ- मन्त्री श्रेष्ठ
३ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ- नेपाल आवद्ध परिषद्द्वारा आज आयोजित 'सामाजिक सुरक्षाको वर्तमान अवस्था: आगामी…
राजधानीको य:मरी र तराइको बगिया:को आ-आफ्नै बिषेशता
आरबि बुढाथोकी राजधानीको यःमरी र तराइको बगियाको आ आफ्नै बिषेशता छ। हरेक बर्ष झै यो बर्ष पनि यमरी पुन्ह आएको छ र यमरी परिकारको चर्चा पनि चुलिएको छ। यो बिषेश दिनमा जसरी नेवार समुदायले य…
नेपालमा पछिल्लो २४ घण्टामा २८९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ७ हजार ९९७ नमुना परीक्षणमा १८९ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका १८९ जनासँगै नेपालमा…
सभापतिमा देउवाको दोस्रो ईनिङ्स सुरु भयो, सेञ्चुरी नहानेपनि हाफ सेन्चुरी हान्ने अवस्थामा पुर्याउँछौं ः धनराज गुरुङ
काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले अब पार्टीमा रुपान्तरणको अभियान पार्टी सभापति शेरबहादुर देउवाबाट सुरु गर्ने बताएका छन् । उनले भने,‘हामीले रुपान्तरणको आवाज उठाउँदै आएका थियौं, यो आवाजलाई महाधिवेशन प्रतिनिधिहरुले सुनिदिनुभयो,…
भारतमा रहेका आप्रवासी नेपाली कामदारको समस्या सम्वोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड
२ पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्री कृष्णकुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली कामदारको समस्या सम्वोधन गर्न अलग्गै नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा (आइओएम) द्वारा…