हामी केपी ओलीकै नेतृत्वमा अघि बढ्छौं, १०औं महाविधवेशनमा उहाँ सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ : शेरबहादुर तामाङ
काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १०औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत् रुपमा अध्यक्षमा निर्वाचित हुने बताएका छन् । उनले भने,‘हामी केपी शर्मा…
थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ४४४ संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १४५ जनाको पीसीआर परीक्षणबाट २०९ जना र २ हजार ९९१ जनाको एन्टिजेन…
आज देखि हस्तकला व्यापार मेला सुरु , विकास र सरंक्षणको लागि सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा
रञ्जित धमला काठमाडौं, मंसिर ३। १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता आजबाट सुरु भएको छ ।नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौको वौद्धस्थित होटल हायात रिजेन्सीमा मंसिर ३ गते देखि ५ गतेसम्म्म चल्ने…
पछिल्लो २४ घण्टामा देशैभरी थपिए कोरोनाका २९६ संक्रमित ५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९६ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ९७२ नमुना परीक्षणमा २९६ कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थपिएका २९६ कोरोना संक्रमितसँगै हालसम्म…
१०औं महाधिवेशनपछि एमाले एउटै लय, एउटै धुन र एउटै गतिमा दौडिन्छ’, सरकारमा हाम्रो ‘कमब्याक’ हुन्छ : योगेश भट्टराई
काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले १०औं महाधिवेशनलगत्तै आफ्नो पार्टी ‘एउटै लय, एउटै धुन र एउटै गतिमा’ दौडिने घोषणा गरेका छन् । उनले भने,‘यो…
पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १५१ नमुना परीक्षणमा २९९ कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९९ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १५१ नमुना परीक्षणमा २९९ कोरोना संक्रमित थपिएका हुन् ।पछिल्लो २४ घण्टामा थपिएका २९९ कोरोना संक्रमितसँगै हालसम्म संक्रमित…
हस्तकला नै विदेशी मुद्रा आर्जनको मुख्य स्रोत हुनसक्छ-शाक्य
नेपाल हस्तकला महासंघको आयोजनामा १८औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको हुँदैछ, यसको तयारी, मुख्य आकर्षण, विगत र यस पटकको मेलाको भिन्नता, यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा व्यपार व्यवसायलाई पार्ने प्रभाव, मेलाको आय–व्यय,…
पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ११ हजार ९९३ जनामा भएको परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो…
श्रममन्त्री श्रेष्ठसँग नेपालका लागि इजरायलका राजदुत गोदरको शिष्टाचार भेट
३० कात्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठसँग नेपालका लागि इजरायलका राजदुत हनान गोदरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–इजरायलबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल…
श्रममन्त्री श्रेष्ठसँग आईएलओ निर्देशक होवार्ड को शिष्टाचार भेट
२९ कार्तिक, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का नेपाल निर्देशक रिचार्ड होवार्ड ले आज शिष्टाचार भेट गर्नुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको…