१८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पूरा
काठमाडौं, २९ कात्तिक । नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पूरा भएको छ । मेला मंसिर ३ गते देखि ५ गतेसम्म्म काठमाडौको वौद्धस्थित होटल हायात…
आज हरिबोधनी एकादशी देशभर तुलसीको पूजा गरी मनाइँदै
काठमाडौँ – आज हरिबोधनी एकादशी देशभर तुलसीको पूजा गरी मनाइँदै छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनीदेखि हरिबोधिनी…
संयुक्त राष्ट्रवादी देशभक्त गठबन्धनद्वारा संविधान खारेजीको माग गर्दै भोलिदेखि अनिश्चित्कालिन आन्दोलनको घोषणा
काठमाडौं, २८ कात्तिक । संयुक्त राष्ट्रवादी देशभक्त गठबन्धनले २०७२ को संविधान खारेज गरेर तत्काल २०४७ सालको संविधान लागु गर्न माग गर्दै भोलिबाट अनिश्चित्कालिन आन्दोलनको घोषणा गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन…
आजदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने
काठमाडौं, कार्तिक २८ । आजदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । आजदेखि मंसिर ४ गतेसम्म यो खोपको पहिलो मात्रा लगाइन लागेको हो। यो खोपको दोस्रो मात्रा मंसिर २७ देखि पौष…
नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि छनोट
काठमाडौं, कार्तिक २८ । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरि नै प्रतिनिधि छनोट भएका छन्। एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले अधिकांश जिल्ला, विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी दिए। उनले सहमति हुन…
पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
२७ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,२२५ पीसीआर परीक्षणमा २६० र ३,०१८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २९५ जनामा संक्रमण…
शान्ति सुरक्षा सम्बन्धी नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न
कात्तिक २७,काठमाण्डौ । काठमाडौ महानगर पालिका वडा ४ टुँडालदेवी मन्दिर परिसरमा अन्तरक्रिया कार्यक्रम भएको छ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धी नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।…
हाम्रो पार्टीका मन्त्रीहरुको कुर्सी जान्छ भनेपनि हामीलाई सरोकार छैन, तर मूल्यवृद्धि फिर्ता हुनैपर्छ : अध्यक्ष पञ्चा सिंह
काठमाडौं, २६ कार्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठन स्थापना कालदेखि नै न्याय र सत्ताको पक्षमा उभिँदै आएको भन्दै निगमले गरेको मूल्यवृद्धि तत्काल फिर्ता…
हाम्रो एकसूत्रीय माग भनेको नै मूल्यवृद्धि फिर्ता हो, नभए आन्दोलन जारी रहन्छ : नेविसंघ महामन्त्री तिमल्सिना
काठमाडौं, २६ कार्तिक । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नभएसम्म आफूहरको आन्दोलन जारी रहने बताएका छन् । उनले भने,‘हामी अहिले सुतेर बसेका छैनौं…
विद्यार्थीहरु नेताहरुको घरघरमा गएर आवाज उठाउनुभयो भने यो मूल्यवृद्धि भोलि नै फिर्ता हुन्छ : अध्यक्ष महर्जन
काठमाडौं, २६ कार्तिक । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले जनता अत्यन्तै ठूलो मारमा परेको गुनासो पोखेका छन् । पटक पटकको मूल्यवृद्धिका कारण जनताको चुल्हो निभ्ने खतरा देखिएको उनको गुनासो छ । आज (शुक्रबार)…