अरिकल इभेण्टसले कार्तिक २४ देखी पूर्ण सेवा उपलब्ध गराउने
काठमाडौं- काठमाडौको महाराजगंजमा संचालित अरिकल एभेण्टसले कार्तिक २४ गते बुधबार देखी पूर्ण सेवा उपलब्ध गराउने भएको छ । अरिकलले कोभिड १९ का कारण प्रभावित रहदै आएको बिबाह,बर्थडे, गुन्यु चोली,अन्य शुभकार्यमा हुने पार्टी,सेमिनार आदी जस्ता ठुला…
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत
काठमाडौं, २२ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । उनले १०९ सदस्यीय प्रदेश सभामा ५९ मत पाएका हुन् । बहुमत सदस्य विश्वासको मतको पक्षमा उभिएपछि सभामुख सानुकुमार श्रेष्ठले पाण्डेले विश्वासको…
पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
२२ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण…
छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न ब्रिटिश गोर्खा भूपू सत्याग्रह समितिद्वारा नेपाल सरकारसँग आग्रह
काठमाडौं, २२ कात्तिक । ब्रिटिश गोर्खा भूपू सत्याग्रह समितिले बेलायत सरकारसँग वार्ता गर्नको लागि छिटोभन्दा छिटो वार्ता समिति गठन गर्न नेपाल सरकारसँग माग गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै सत्याग्रह…
हेर्नुस् कस्तो होला आजको मौसम
काठमाडौं, कार्तिक २१ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली बाहेक अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी…
“दिपावलीका माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस्- राष्ट्रपति
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन्। नेपालीको महान् चाड तिहार २०७८ को अवसरमा राष्ट्रपति…
भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको बाल गोपालेश्वर मन्दिर परिसर भाईटीका लगाउन आज खुला
काठमाडौं, कार्तिक २० । वर्षमा एकपटक भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको बाल गोपालेश्वर मन्दिर परिसर भाईटीका लगाउन आज खुला गरिएको छ । दिदीबहिनी नहुने दाजुभाइले मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ। यस वर्ष…
कोभिड-१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन प्रधानमन्त्रीको आग्रह
२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड-१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड-१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गरेका…
तिहारको पाँचौँ दिन आज भाइटीका बिहान ११ : ०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम
२० कात्तिक, काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।…
यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन, गोरुको पूजाआजा गरी मनाइँदै
१९ कात्तिक, काठमाडौं । यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गाई, गोवर्द्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जतिकै पौष्टिक…