माइति रिसोर्ट प्रा.लि द्वारा औपचारीक रुपमा रेस्टुरेन्ट उद्घाटन
कीर्तिपुर । कीर्तिपुरका तिन युवा व्यवसायीहरुले संचालित माइति रिसोर्ट प्रा.लि द्वारा शुक्रबार रेस्टुरेन्ट एण्ड बारको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।खानाको पारखीहरूलाई भिन्नभिन्न नयाँ र उच्चस्तरको गुणस्तरीय सेवा प्रदान गर्ने उदेश्य सहित आकर्षक रमणीय कीर्तिपुर…
बाग्मती प्रदेशको मुख्यमन्त्री पाण्डेले गरे सपथ ग्रहण, चार सदस्यीय मन्त्रिपरिषद् गठन
मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्रप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेशप्रमुख यादवराज शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेशसभामा कुनै पनि दलको…
कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै
काठमाडौं । नेपालमा पछिल्ला केहि सातायता कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा गरिएको ११ हजार ३५५ नमुना परीक्षणमा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा १५७…
१८ औं हस्तकला ब्यापार मेला हुने
काठमाडौं, ११ कात्तिक। नेपाल हस्तकला महासंघले विगत वर्षहरु जस्तै यसवर्ष पनि आगामी मंसिर ३ देखि ५ गतेसम्म १८ औ हस्तकला व्यापार मेला तथा १६ औं क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको छ । विगत वर्षहरुमा काठमाडौको…
श्रममन्त्री श्रेष्ठसँग यूएईमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया
कार्तिक ११, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको छ । कार्यक्रममा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम, नेपाली…
प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजे बस्ने
काठमाडाैँ । प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो । यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि आजका लागि सारिएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले…
नेपाली कांग्रेसले आज १४औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने
काठमाडौं, कार्तिक ११ । पाचौंपटक महाधिवेशनको मिति सारेको नेपाली कांग्रेसले आज १४औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने भएको छ । कांग्रेस निर्वाचन समितिको बुधबारको बैठकले महाधिवेशनको नयाँ मिति तय गर्दै कार्यतालिका बनाए सार्वजनिक गरेको छैन्…
मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने
काठमाडौं । मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत् नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महसुल दर लागू हुने जानकारी दिएको हो। नेपाल विद्युत् प्राधिकरणले…
श्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ता
काठमाडौं, १० कार्तिक । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवार (Dr. Abdulrahman Abdulmannan Al Awar) बीच बुधवार…
बाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान
काठमाडौं, १० कात्तिक । बाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै बागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि…